दोहास्थित विश्वकप रंगशालाको नेपाली बालश्रम ‘कनेक्सन’

सिरहाका रामसुलुले चार छोराछोरीको शिक्षा र दिनमा तीन पटक खाना खर्च जोहो गर्न कतारको दोहास्थित विश्वकप रंगशाला निर्माणमा एक दशक कंकि्रट बनाउने काम गरे । त्यहाँ काम गर्दैगर्दा उनको मृत्यु भएपछि उनका कलिला सन्तान अहिले गाउँमा निर्माण श्रमिक भएका छन् ।

सम्बन्धित सामग्री

पौवादुङमा भोजपुरको पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा

भोजपुर । पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । यहाँका छ वटै वडालाई बालश्रम मुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई सरोकारवाला पक्षको उपस्थितिमा आइतबार बालश्रम मुक्त घोषणा गरिएको हो । भोजपुरका नौ वटा स्थानीय तह मध्ये बालश्रम मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह बनेको हो । घोषणासँगै पौवादुङमा कोशी प्रदेशमा बालश्रम मुक्त […] The post पौवादुङमा भोजपुरको पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यसरी भयो चन्द्रागिरि–३ बालश्रम मुक्त

काठमाडौँ : आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ लाई एक भव्य समारोहका बीच बालश्रम मुक्त भएको घोषणा गरिएको छ। उक्त वडा भित्र फेला परेका १८ जना बालबालिका मध्ये केहीलाई स्कुल भर्ना गरिएको र केहीलाई घर फिर्ता गरी आज बालश्रम मुक्त घोषणा गरिएको वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए।बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० वटा सूचकहरू पार गर्नुपर्छ। यसअघि विभिन्न चरणमा कार्यक्रम तथा अनुगमन गरी बालश्रम मुक्त घोषणा गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अब वडालाई छिटोभन्दा छिटो बालमैत्री बनाउने

दिपायल सिलगढी नगरपालिका–५ बालश्रम मुक्त वडा घोषणा

३० चैत, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका– ५ बालश्रम मुक्त वडा घोषणा भएको छ । आगामी आर्थिक वर्षभित्र बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले बुधबार एक समारोहकाबीच बालश्रम मुक्त वडा घोषणा गरेको हो । बालश्रम मुक्त वडा घोषणा गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर […]

९ वर्षीया भावनालाई छोएन बालश्रम उन्मूलन दिवसले (फोटो कथा)

काठमाडौँ – आज बालश्रम उन्मूलन दिवस। हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम उन्मूलन दिवसको रुपमा मनाउने गरिन्छ। नेपालमा पनि आज विविध कार्यक्रम गरी बालश्रम उन्मूलन दिवस मनाइँदै छ। विभिन्न संघ संस्थाहरुले बालश्रम उन्मूलन दिवस मनाइरहँदा बालश्रम गरिरहेका कैयौँ बालबालिकालाई भने दिवसले छुन सकेको छैन। उनीहरु आज पनि काम गरिरहेको अवस्थामै देख्न सकिन्छ। त्यस्तै बालबालिकामध्येकी […]

तीन वर्षभित्र नेपालमा बालश्रम अन्त्य हुने श्रममन्त्री श्रेष्ठको दाबी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सन् २०२५ सम्म नेपालमा सबै प्रकारका बालश्रम अन्त्य हुने बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई मंगलबार भर्चुअल रूपमा सम्बोधन गर्दै उनले बालश्रम, बाध्यात्मक श्रम, मानव बेचबिखन तथा आधुनिक दासत्व पूर्ण रूपमा उन्मुलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताए। ‘सबै प्रकारका बालश्रम सन् २०२५ […]

सामाजिक बेथितिले बढ्दै  ‘बालश्रम’

भोजपुर : समाजमा हुने विभिन्न खालका क्रियाकलापले भोजपुरमा बालश्रम बढेको देखिएको छ। विशेष गरेर बाबुआमाको सम्वन्ध विच्छेद, पारिवारिक मनमुटाब, वैदेशिक रोजगारीमा घरको ठूलो मान्छे जाने गरेको कारण बालश्रम बढेको हो।अभिभावकले गर्ने गरेका क्रियाकलापले कलिलो बालमानसपटलमा नकारात्मक धारणाको समेत विकास हुने गरेको छ।बाबुआमाको सहारा तथा माया ममता कम हुँदा उनीहरु बाध्यताले श्रम गरिरहेका छन्। केही स्थानमा भेटिएका यस्ता वाल श्रमिकहरुले श्रम गर्नु आफ्नो बाध्यता रहेको बताए।साल्पासिलिछो गाउँपालिकाका एक

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छ : नेत्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेसनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । ‘जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम […]

बालश्रम निवारण गर्ने गुरुयोजना अलपत्र होला त २०८२ सम्म बालश्रम निवारण ?

नेपाल सरकारले दिगो विकास लक्ष्य हासिल गर्न निर्माण गरेको बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना अलपत्र परेको छ । गुरुयोजनाअनुसार सरकारले ०८२ सालसम्ममा सबै खालका बालश्रम निवारण गरिने लक्ष्य राखेको छ । त्यस्तै, ०७९...

कर्णालीमा बालश्रम र बालविवाहको भयावह स्थिति

बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–०८५ का अनुसार ०८२ सम्म सबै प्रकारका बालश्रमको निवारण गरिसक्ने लक्ष्य थियो । त्यसका लागि पाँच वटा रणनीतिहरु अपनाइएको थियो । ती हुन्, बालश्रम निवारण सम्बन्धी नीतिगत, कानुनी र संस्थागत व्यवस्थापनमा सुधार, बालश्रमका परेका बालबालिकाको नियमित खोजी, अनुगमन, उद्धार र पुनस्र्थापना इत्यादि । यी रणनीतिले भने कर्णालीमा सार्थकता पाउन सकिरहेको अवस्था छैन । अझै पनि कर्णालीमा बालश्रमको अबस्था जटिल बन्दै गएको छ । कर्णालीको शिक्षा विकास निर्देशनालयको एक

बालश्रम अन्त्यको आह्वानसहित आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । यो वर्ष समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न आह्वान गरीएको छ । कोरोना सङ्क्रमण जोखिम र महामारीले बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा समेत जोखिम उत्पन्न भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ । उनीहरूलाई आयआर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन वर्जित छ । ...