दिपायल सिलगढी नगरपालिका–५ बालश्रम मुक्त वडा घोषणा

३० चैत, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका– ५ बालश्रम मुक्त वडा घोषणा भएको छ । आगामी आर्थिक वर्षभित्र बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले बुधबार एक समारोहकाबीच बालश्रम मुक्त वडा घोषणा गरेको हो । बालश्रम मुक्त वडा घोषणा गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर […]

सम्बन्धित सामग्री

बालश्रमिक नभएको घरमा हरियो झण्डा

डोटी : जिल्लाको दिपायल-सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा झुण्ड्याएको छ। बाल दिवसको अवसर पारेर जिल्ला सदरमुकाममा बालश्रम बढ्दै गएपछि नगरपालिकाले यस्तो अभियान सुरु गरेको हो।  नगर प्रमुख मञ्जु मलासीले दिपायल-सिलगढी नगरपालिका-६ सिलगढीमा बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडेर अभियानक...

डोटीमा बालश्रमिक नभएका घरमा गाडियो हरियो झण्डा

डोटी – डोटीमा बाल दिवसको अवसर पारेर बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडिएको छ । शुक्रबार दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासीले जिल्ला सदरमुकाम सिलगढीमा बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने अभियानको सुरुवात गर्नु भएको छ ।  डोटी जिल्लालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान अन्तरगत उक्त हरियो झण्डा...