भोजपुर : समाजमा हुने विभिन्न खालका क्रियाकलापले भोजपुरमा बालश्रम बढेको देखिएको छ। विशेष गरेर बाबुआमाको सम्वन्ध विच्छेद, पारिवारिक मनमुटाब, वैदेशिक रोजगारीमा घरको ठूलो मान्छे जाने गरेको कारण बालश्रम बढेको हो।अभिभावकले गर्ने गरेका क्रियाकलापले कलिलो बालमानसपटलमा नकारात्मक धारणाको समेत विकास हुने गरेको छ।बाबुआमाको सहारा तथा माया ममता कम हुँदा उनीहरु बाध्यताले श्रम गरिरहेका छन्। केही स्थानमा भेटिएका यस्ता वाल श्रमिकहरुले श्रम गर्नु आफ्नो बाध्यता रहेको बताए।साल्पासिलिछो गाउँपालिकाका एक