बालश्रम निवारण गर्ने गुरुयोजना अलपत्र होला त २०८२ सम्म बालश्रम निवारण ?

नेपाल सरकारले दिगो विकास लक्ष्य हासिल गर्न निर्माण गरेको बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना अलपत्र परेको छ । गुरुयोजनाअनुसार सरकारले ०८२ सालसम्ममा सबै खालका बालश्रम निवारण गरिने लक्ष्य राखेको छ । त्यस्तै, ०७९...