डुब्यो क्षतिग्रस्त रसियन सेनाको पानीजहाज

रसियाले युक्रेनमाथि हमला थालेको ५१ दिन भइसकेको छ। जारी युद्धमा बुधवार विस्फोटनमा परेको रसियन सेनाको पानीजहाज डुबेको छ। रसियाको रक्षामन्त्रालयले मस्क्भा नामक पानी जाहज डुबेको जनाएको हो। युक्रेनले भने आफ्नो क्षेप्यास्त्र प्रहारबाट पानीजहाज क्षतिग्रस्त भएको र डुबेको दाबी गरेको छ। ५१० जना फौज रहन सक्ने उक्त पानीजहाज के कारणले डुब्यो…