जंगी अड्डामा सुरु भयो सेनाको बैठक

नेपाली सेनाको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सुरु भएको छ । बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहका बीच रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको शुभारम्भ गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै देशको संवेदनशील भूराजनैतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे । उनले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व

सम्बन्धित सामग्री

सैनिक मुख्यालयमा सुरक्षा निकायका प्रमुखहरुको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा मुलुकका चारवटा सुरक्षा निकायका प्रमुखहरुले छलफल गरेका छन् । सो छलफल निर्वाचन सुरक्षामा केन्द्रित रहेको बताइएको छ । चारवटै सुरक्षा निकायका प्रमुखहरु आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न जंगी अड्डा पुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी …

प्रधानसेनापति शर्मालाई जंगी अड्डामा स्वागत

अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगी अड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगी अड्डा स्वागत गरिएको हो । लेबनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगी अड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो ।  भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्

सेनाको विभिन्न निकायमा कर्मचारी माग, सूचना हेर्नुहोस्

नेपाली सेनाले आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ ।  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ । सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्

भारतीय सेनाका अध्ययन टुरको छनौटमा जंगी अड्डा

काठमाडौँ - नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र भारतका नेसनल डिफेन्स कोर्स – २०२१ का सेनाका अधिकृतहरुले मंगलबार जंगी अड्‍डाको भ्रमण गर्दै नेपाली सेनाको बारेमा जानकारी लिएका छन् । जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका प्रमुख रिअर एडमिरल धिरेन भिगलाई शिष्टाचार भेट दिए…

भारतीय सेनाका अध्ययन टुरको छनौटमा जंगी अड्डा

काठमाडौँ - नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र भारतका नेसनल डिफेन्स कोर्स – २०२१ का सेनाका अधिकृतहरुले मंगलबार जंगी अड्‍डाको भ्रमण गर्दै नेपाली सेनाको बारेमा जानकारी लिएका छन् । जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका प्रमुख रिअर एडमिरल धिरेन भिगलाई शिष्टाचार भेट दिए…

रक्षामन्त्री रिजाल जंगी अड्डामा

काठमाडौँ– रक्षामन्त्री डा मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । नेपाली सेनाका अनुुसार रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गर्दै विभिन्न विषयमा जिज्ञासा राखेका छन् । नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रर्वद्धनका लागि आफूले प्रयास गर्ने मन्त्री रिजालले प्रतिबद्धता जनाएका छन् । रक्षामन्त्री बनेपछि उनी पहिलो पटक जंगी अड्डा पुगेका हुन् […]

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माद्वारा पदबहाली

काठमाडौं : नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई पदबहाली गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएपछि उनले जंगी अड्डा पुगेर पदबहाली गरेका हुन्। नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्। प्रधानसेनापति शर्माले जङ्गी अड्डामा…

चीनका रक्षामन्त्री वेइ फेङहेलाई नेपाली सेनाको 'सम्मान गारद'

काठमाण्डाै – नेपालमा भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गर्नुभएको छ । सेनाको मुख्यालय जंगी अड्डा पुगेर चिनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गर्नुभएको हो । अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री फे...

चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा स्वागत

१४ मंसिर, काठमाडौं । नेपाल  भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो …

कामु प्रधानन्यायाधीश जंगी अड्डा भ्रमणमा - Naya Patrika

कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले सोमबार नेपाली सैनिक हेडक्वार्टर (जंगी अड्डा) भ्रमण गरेका छन् । उनले सेनाको कानूनी र न्यायिक मामिला हेर्ने प्राड विवाकको भ्रमण गरेका हुन् । विवाकको...पूरा पढ्नुहोस् »