यस्तो छ कर्णाली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट (पूर्णपाठ)

सुर्खेत : नेकपा एमालेका सांसदले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेश सरकारले चालुअधिवेशन अन्त्य गरेर अध्यायदेशमार्फत बजेट ल्याएको छ। मन्त्रिपरिषद्को निर्णयबाट प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी समक्ष सिफारिस गरेको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी भएसंगै बजेट ल्याउने बाटो खुलेको हो। बुधवार राती…

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकारको बजेट पारित

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेश गरेको बजेट बहुमतले पारित भएको छ ।आगामी आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारले ल्याएको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट सोमबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।१ असारमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले अगामी आर्थिक वर्षको बजेट […]

कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संसदमा बहुमतले पारित भएको छ। प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गत २३ औँ बैठकबाट बजेट पारित भएको हो।आइतबार र सोमबार बजेटमाथि उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिएसँगै अन्तिममा मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि जवाफ दिएका थिए।प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएकाले मुख्यमन्त्री शाहीले नै बजेट पारितका लागि प्रस्ताव पेश गरेका थिए। गत असार १ गते अर्थमन्त्री विष्टले आगामी आव ०७

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट संसदमा बहुमतले पारित भएको छ । सभामुख राजबहादुर शाहीले प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको २३ औं बैठकबाट बजेट पारित भएको जानकारी गराएका हन् । सोमबार बजेटमाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिएका थिए । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएकाले मुख्यमन्त्री शाहीले नै बजेट पारितका लागि प्रस्ताव पेश गरेका थिए । गत असार १ गते अर्थ मन्त्री विष्टले आगामी आव ०७९/०

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

२७ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट बहुमतले पारित भएको छ । आगामी आर्थिक वर्षका लागी प्रदेश सरकारले ल्याएको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट सोमबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो । गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले अगामी […]

कर्णाली सरकारले ल्याएको बजेटप्रति मन्त्री नै असन्तुष्ट

सुर्खेत ।  असार २ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले पत्रकार सम्मेलन गरेर भनेका थिए,‘ हामीले विगतको भन्दा केही फरक तरिकाले बजेट ल्याएका छौँ । कर्णाली प्रदेश सरकारले थालेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को नारालाई साकार पार्ने उद्देश्य सहित आगामी आव २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६३ हजार बजेट ल्याइएको हो।’ तर मन्त्री विष्टले ल्याएको बजेटलाई प्रतिपक्ष नेकपा एमालेले  ‘डोरी चुँडिएको चङ्गा’ जस्तै भनेर ट

कर्णाली सरकारले ल्याएको बजेट पारित

सुर्खेत– कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसदबाट बहुमतले पास भएको हो । तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसदमा प्रस्तुत गरेका थिए । […]

कर्णाली प्रदेश : अध्यादेशबाट ल्याएको बजेट पास (पूर्ण पाठसहित)

कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । झण्डै आठ महिनापछि मंगलबार विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसद्‍बाट उक्त बजेट बहुमतले पास भएको हो । तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्‍मा प्रस्तुत गरेका थिए । असार १ गते प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण संसद्‍बाट पारित हुन नसके

कर्णाली प्रदेशले बढायो बजेट खर्च

कर्णाली । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको जनाएको छ । कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७०.६३ र चालूतर्फ ५७.८७ प्रतिशत खर्च गरेको हो । जुन अघिल्ला तीन आर्थिक वर्षको तुलनामा धेरै हो । गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कूल बजेट ३३ अर्ब […]

कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

कर्णाली, १ साउन: कर्णाली प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसबमोजिम बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको […]

कर्णाली सरकारले अध्यादेशबाट बजेट ल्यायो

काठमाडाैं।कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ।असार १ गते ल्याएको बजेटमाथि प्रदेशसभामा एक महिनासम्म प्रमुख विपक्षी एमालेको अवरोधका कारण छलफल हुन नसकेपछि सरकारले अध्यादेशमार्फत बजेट प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।संविधानको धारा २०२ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस भएको अध्यादेश प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जारी गरेका छन्।एमालेले विधेयक विचाराधीन रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने सरकारको निर्णयलाई असंवैधानिक भनेको छ।