रातोपाटी ब्रिफिङ : सरकार सञ्चालन गर्न नयाँ कार्यविधि, लतारिएर पार्टी एकता नगर्ने माधव पक्षको अडान

आज २०७८ साउन २२ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा सरकार सञ्चालन गर्न कार्यविधि, मन्त्रीहरुलाई आचारसंहिता, लतारिएर पार्टी एकता नगर्ने माधवकुमार नेपाल पक्षको अडान, भूमिसम्बन्धी आयोग खारेजीका विरुद्ध सर्वोच्चमा रिट निवेदन, कक्षा १२ सहितका सबै परीक्षा स्थगन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस, देउवा सरकारलाई गिज्याइरहेका केही दृश्य, माओवादी केन्द्रको बै

सम्बन्धित सामग्री

स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा उपत्यकाका उपप्रमुखले मागे मेयर्स फोरमको धारणा

१५ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका उपप्रमुखहरूले स्थानीय सरकार सञ्चालन ऐन संशोधन मस्यौदामा मेयर्स फोरमले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अघि बढेको स्थानीय सरकार सञ्चालन ऐन संशोधन मस्यौदामाथि ध्यानाकर्षण भएको भन्दै उनीहरूले मेयर्स फोरमलाई साझा धारणा बनाउन सुझाव दिएका हुन् । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता […]

स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयन गर्न जिसस महासंघको माग

२ कात्तिक, पोखरा । जिल्ला समन्वय समिति महासंघ गण्डकीले स्थानीय सरकार सञ्चालन ऐनको दफा ९५ तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ । मुस्ताङको जोमसोममा भएको चौथो बैठकले प्रदेश र संघीय सरकार मातहतका कार्यालयसँगको समन्वयका निम्ति ऐन कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । स्थानीय सरकार संचालन ऐन दफा ९५ मा जिल्ला सभासँगको समन्वयमा गण्डकी प्रदेशका नेपाल […]

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट : महासचिव पोखरेल

काठमाडौँ,१६ माघ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु हो भने । “राष्ट्रिय सहमति कायम […]

माओवादी केन्द्रको सरकार सञ्चालन संयन्त्रको बैठक जारी

नेकपा (माओवादी केन्द्र) सरकार सञ्चालन संयन्त्रको बैठक सिंहदरबारमा जारी छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठक सरकारको कामलाई प्रभावकारी बनाउने र पार्टीले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ...

बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक जारी, स्थानीय चुनाव मुख्य एजेण्डा

सत्तारुढ पाँच दलीय गठबन्धनको उच्च स्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको हो ।

प्रधानमन्त्रीलाई डा. कोइरालाको प्रश्नः यसरी हुन्छ सरकार सञ्चालन प्रभावकारी?

‘शतप्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीजीले ७५ प्रतिशत समय पार्टीको काममा खर्च गरेका छन्’, उनले भने, ‘यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?’...

साझा कार्यक्रममार्फत सरकार सञ्चालन गर्ने माओवादीको निर्णय

नेकपा माओवादीले  शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने भएको छ । साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीले निर्णय गरेको छ । बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै गठबन्धनको सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्युनतम साझा प्रतिवद्धता आवश्यक भएको ठहर गर्दै त्यस्ता कार्यक्रम

साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्न देउवा–प्रचण्ड सहमत

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।‘सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल भएको हो’, अध

राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन हुन्छः प्रचण्ड

काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन हुने खुलासा गरेका छन् । उनले गठबन्धन सरकारले संयन्त्र बनाएर सरकार सञ्चालनको तयारी गरेको खुलाएका हुन् । प्राइम टाइम्स टेलिभिजनका लागि ऋषि धमलासँग अन्तवार्ताका क्रममा प्रचण्डले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन हुन्छ ।’ उनले नेपाली काँग्रेस, […]