स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयन गर्न जिसस महासंघको माग

२ कात्तिक, पोखरा । जिल्ला समन्वय समिति महासंघ गण्डकीले स्थानीय सरकार सञ्चालन ऐनको दफा ९५ तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ । मुस्ताङको जोमसोममा भएको चौथो बैठकले प्रदेश र संघीय सरकार मातहतका कार्यालयसँगको समन्वयका निम्ति ऐन कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । स्थानीय सरकार संचालन ऐन दफा ९५ मा जिल्ला सभासँगको समन्वयमा गण्डकी प्रदेशका नेपाल […]

सम्बन्धित सामग्री

जिल्ला समन्वय समितिको भूमिका बढाइँदै

परिवर्तित शासकीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहहरूका शासकीय तथा प्रशासनिक कार्यहरूमा सहयोगका लागि जिससको कार्य जिम्मेवारीलाई व्यवस्थित गर्दै सबलीकरण गर्न खोजिएको मन्त्रालयले जनाएको छ । जिल्ला समन्वय समिति (जिसस)को भूमिका बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेको छ ।नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तह भने पनि […]