वाग्मती प्रदेशका ४८४ उम्मेद्वारको धरौटी जफत, चुनावी प्रतिवेदनसँगै खुल्यो नयाँ सरकार गठनको बाटो

हेटौंडा : गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाग्मती प्रदेशमा १० प्रतिशतभन्दा कम मत पाउने ४८४ जना उम्म्देवारको धरौटी रकम जफत भएको छ। शनिवार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा वाग्मती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएपश्चात वाग्मती प्रदेशको कार्यलयमा पत्रकार सम्मेलन गर्दै…