मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका(४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् । मानव  बेचबिखन  तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।  तर उनी फरार थिए । पक्राउ परेका नेपाललाई कारागार चलान गरिएको छ ।

सम्बन्धित सामग्री

मानव बेचबिखनका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ

वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने एक फरार प्रतिवादीलाई प्रहरीले पाँच वर्ष पछि नियन्त्रणमा लिएको छ।...

मानव बेचबिखन मुद्दाकी फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

मानव बेचबिखन मुद्दामा फरार रहेकी प्रतिवादी ७ वर्षपछि पक्राउ परेकी छन् । नुवाकोट साबिक तलाखु गाविस ७ हाल शिवपुरी गाउँपालिका १ की ४० वर्षीया हेरिङ डोल्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोजतलास गर्दै जाने क्रममा आइतबार विदुर नगरपालिका २ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

मानव बेचबिखनका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिबाना तोकिएको मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी सिन्धुपाल्चोक साविक बराम्ची गाविस–२ हाल जुगल गाउँपालिका–५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी आरने माइला पक्राउ

काठमाडौं : मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी रुपन्देहीको कञ्चन गाउँपालिका–५ बस्ने आरने माईला भन्ने मीनबहादुर बिक कामी पक्राउ परेका छन्।जिल्ला अदालत कपिलवस्तुले २०७४ असार १९ गते गरेको मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रूपैयाँ जरिवाना र १ लाख २५ हजार रूपैयाँ पीडित महिलाहरूलाई क्षतिपूर्ति दिलाउने फैसलापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका–५ बुद्धनगरबाट पक्राउ गरेको हो।  २०७० साल कात्तिकमा सालिकराम बिकले २ जना महि

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि  पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् । उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको वि.सं २०५८ पुस १६

२० वर्ष कैद सजाय पाएका व्यक्ति १२ वर्षपछि पक्राउ

१३ असोज, धनगढी । कञ्चनपुरमा अदालतले २० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाइएका तत्कालिन झलारी पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज […]

ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संग्लन भई लामो समयदेखि फरार तीन जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–२ का ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २०७६ पुस २ गतेको फैसलाको आदेशअनुसार न्यौपानेलाई ९ वर्ष २ महिना १३ दिन कैद र २५,००० जरिवाना सुनाएको थियो। त्यसपछि उनी फरार थिए। तर उनलाई असार १६ जिल्ला प्रहरी कार्यलयले सुर्खेतले पक्राउ गरेको हो। त्यस्तै सुर्खेतको वीरेन्द्रनगर–४ कालागाउँ बस्ने ४६ वर्षीय धर्

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

२७ चैत, काठमाडौँ । प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)ले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई (राजन)लाई …

मानव बेचविखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ । मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–६ का ४१ बर्षीय वसन्त