ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संग्लन भई लामो समयदेखि फरार तीन जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–२ का ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २०७६ पुस २ गतेको फैसलाको आदेशअनुसार न्यौपानेलाई ९ वर्ष २ महिना १३ दिन कैद र २५,००० जरिवाना सुनाएको थियो। त्यसपछि उनी फरार थिए। तर उनलाई असार १६ जिल्ला प्रहरी कार्यलयले सुर्खेतले पक्राउ गरेको हो। त्यस्तै सुर्खेतको वीरेन्द्रनगर–४ कालागाउँ बस्ने ४६ वर्षीय धर्

सम्बन्धित सामग्री

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-६ जमदह बस्ने २४ वर्षीय रविन कुमार लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते लामा समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय फैसला भई फरार रहेका …

ज्यान मार्ने उद्याेग चालु मुद्दाको फरार प्रतिवादी पक्राउ

वीरगञ्ज- प्रहरीले बाराबाट ज्यान मार्ने उद्याेग चालु मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले फरार रहेका बारा, महागढीमाई नगरपालिका-४ सानो मलहनी टोल बस्ने वर्ष २५ को आयुश भन्ने प्रदिप यादवलाई पक्राउ गरेको हो। प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले यादवलाई लुकिछिपी बसेको अवस्थाबाट पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी […]

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ- दाङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । साविक जिल्ला दाङ गंगा परस्पुर- २ हाल गढवा गाउँपालिका-४ बस्ने ३९ वर्षीय वीरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए । सर्वोच्च अदालत काठमाडौबाट २०७९ साल माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ […]

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं …

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौँ- काठमाडौँबाट ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका ११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका ३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने […]

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गुलरिया घर भई हाल काठमाडौंको बानेश्वर बस्ने ३६ वर्षिय कपिल भण्डारी रहेका छन् । उनले २०७८ फागुन २५ गते अछामको मंगलसेन नगरपालिका स्थायी घर भई काठमाडौंको मैतीदेवी बस्ने ३३ वर्षिय वर्षिय कमान सिंह बोगटीलाई पुरानो रिसिबिका कारण खुकुरी प्रहार गरी गम्भिर घाइते बनाई […]

ज्यान मार्ने उद्योग, चोरी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग, चोरी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको आँधिखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधवार प्रहरीले पक्राउ गरेको छ ।  शंकरले आँधिखोला गाउँपालिका–५ बस्ने बलबहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा समेत चोरी लगेको घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले ५ वर्ष कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेल...

ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले ज्यान मार्ने उद्योगमा आरोपित फरार प्रतिबादी एकजनालाई पक्राउ गरेको छ।...

जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

रामेछाप प्रहरीले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापाको दमक नगरपालिका-४ घर भएका ३७ वर्षीय प्रेम वाग्लेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापा भद्रपुरको २०७१ बैशाख ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...