प्रदेश र संघको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन निर्वाचन पर्यवेक्षण समितिको आग्रह

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पर्यवेक्षण समिति नेपालले हालै सम्पन्न स्थानीय तह निर्वाचनको पर्यवेक्षणबारे जानकारी गराउँदै आयोगलाई आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको हो । […]

सम्बन्धित सामग्री

४६ पर्यवेक्षक संस्थाले गरे निर्वाचन पर्यवेक्षण

काठमाडौं– विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो।  नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव […]

दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

काठमाडौं : विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) का  मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो। नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितक

विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

काठमाडौँ – विदेशी पर्यवेक्षकहरुले काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो। नेपालभित्रका भने ४४ संस्थाहरुले पर्यवेक्षणको अनुमति पाएका थिए। […]

विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो।...

स्थिर समय र निर्वाचनका दिन नियोकले २ हजार पर्यवेक्षक परिचालन गर्ने

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लाहरुमा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ।...

आम निर्वाचनको पर्यवेक्षणसम्बन्धी तयारी पूरा

मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले जानकारी दिएको छ । इओसी नेपालले आज रिपोटर्स क्लब नेपालमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी कार्यहरूको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको हो ।लामो समयका लागि ४६ जिल्लामा ४६ पर्यवेक्षक र छोटो समयका लागि ७५ जिल्लाका निर्वाचन क्षेत्रमा इओसी नेपालका पर्यवेक्षकले निर्वाचनको विविध पक्ष तथा आयामको पर्यवेक्षण गर्नेछ । इ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, २१ वैशाख : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरि जनाएका छन् । यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका […]

निर्वाचन आयोगले सोध्यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार संहिताविपरीत अभिव्यक्ति दिएको भन्दै भन्दै भट्टलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यस्तै आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ । ‘२०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने सदर पश्चिम सरकारका माननीय मुख्य मन्त्री र निर्वाचन पर्यवेक्षण समिति

उम्मेदवारी दर्ताकै क्रममा आचारसंहिता उल्लंघन : निर्वाचन पर्यवेक्षण समिति

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताकै क्रममा कतिपय उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएको जनाएको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने सिलसिलामा ठूला राजनीतिक दलहरु लगायत अन्य क्षेत्रीय तथा साना प्रभावशाली राजनीतिक दलहरु तथा स्वतन्त्र आकांक्षीहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको देखिने गरी ‘नाङ्गो उल्लंघन’ गरेका घटना र त्यसलाई प्रमाणित गर्ने तस्बिरहरु, भिडियोहरु प्राप्त भएको जनाएको हो ।‘निर्

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय सङ्घसंस्था र  व्यक्तिबाट  निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आजदेखि लागू हुने गरी १५ दिने सार्वजनिक सूचना जारी  गरेको हो । निर्वाचनमा तेस्रो पक्षबाट गरिने निर्वाचनको विधि र प्रक्रियाको अवलोकन गर्ने कार्यलाई निर्वाचन पर्यवेक्षण भनिन्छ ।निर्वाचनको पर्यवेक्षण गर