‘संसद्मा नसुने सडकमा आउँछौं’

नेपाली कांग्रेसका नेता गगन थापाले संसद्मा कांग्रेसले उठाएका सवालहरुलाई बेवास्ता गरे सडक आन्दोलनमा उत्रने बताएका छन् । मंगलबार प्यूठान विजयनगरमा भएको जनसभालाई सम्बोधन गर्दै उनले संसद्मा पेश भएका विधेयकहरु बहुमतको दम्भमा पास गर्ने तयारीमा सरकार लागेकोले यसका विरुद्ध नेपाली कांग्रेस सडक आन्दोलनमा जाने बताए । “

सम्बन्धित सामग्री

प्रतिपक्षलाई नसुने सदन र सडक अवरुद्ध गर्ने रास्वपाको चेतावनी - NepaliPatra

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिपक्ष दललाई सरकारले नसुने संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसद्प्रति सरकार जबाफदेही नभए संसद् अवरोध र आन्दोलन हुने चेतावनी दिएका हुन् । जनताको पीडा राख्दा सरकारले नसुनेपछि संसद् मात्रै होइन सडक पनि अवरुद्ध पार्ने चेतावनी दिए । उनले […]

सिंहदरबारले सुनेन विद्यालयका कर्मचारीको चीत्कार, भोकभोकै माइतीघरमा

‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बसेको, सिंहदरबारले नसुने झैँ गर्छ ।’

परराष्ट्रका कर्मचारी १ डलरमा यात्रा गर्छन्

एक अमेरिकी डलर हवाई भाडा भएको कुनै रुटमा प्लेन चल्छ होला?  वा कुनै हवाई सेवा प्रदायक कम्पनीले यो स्थानदेखि यो स्थानसम्मको भाडा १ अमेरिकी डलर मात्रै लिन्छु भनेको सुन्नु भएको छ ? पक्कै छैन होला। तपाई हामीले यस्तो कुरा नसुने पनि फरक पर्दैन। नेपालको परराष्ट्र मन्त्रालयले काठमाडौँबाट पाकिस्तानको इस्लामावाद शहर पुगेर फेरि काठमाडौँ फर्कँदा प्रतिव्यक्ति […]

सकियो चुनावी महायज्ञ, मतदाताको एउटै स्वर– ‘विकास’

कतिपय मतदाताले त चुनिने जनप्रतिनिधि स्थानीय भएकाले आफ्ना कुरा नसुने प्रतिकार गर्ने धम्की दिएका छन् । उनीहरू आफ्ना कुरा जनप्रतिनिधिले सुनेर त्यसै अनुसारको काम गरिदेओस् भन्ने चाह राख्छन् ।

छापामार शैलीमै चिप्ल्याए त...

मंसिर १५ गतेयता मुद्दा नहेरेको। रामशाह पथमा जाने, प्रधानन्यायाधीशको कुर्सीमा बस्ने अनि फर्किने। बाहिर विरोध गर्ने बार कराइरहन्छ, म नसुने जस्तो गर्छु भन्दै बसिरहेका थिए चोलेन्द्र शमशेर जबरा। तर, अचानक उनको कुर्सीमाथि ‘छापामार’ शैलीमा आक्रमण भयो त्यो पनि सत्तारुढ दलबाटै। प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा ‘बार्गेनिङ’ गर्दै मन्त्री पद पाएको अभियोग…

घरकी परदेशी

सहर आइसकेको खबर सरिताले उसको कानमा पारी। ऊ ओर्ली। ट्याक्सीवालाले 'बैनी कहाँ जाने?' भन्दै छन्। ऊ भने नसुने झैँ गरेर जेब्रा ब्याग काँधमा राखी माइक्रो चढी। ऊ झ्याल बाहिर हेरेर फेरि कल्पना गर्छे 'यो सहर आफैं बनेको छैन, यस्तो फोहोर छ, मलाई के बनाउला?'

प्याडमा अल्झिएको ‘प्रगतिशील सोच’

सायद, उनलाई लाज लाग्यो होला। फोन कल वा भिडियो कलमा पनि मिन्स भएको सुनाउँदा नसुने झैं गरी कुरा मोड्थे। हाम्रो समस्या उनलाई के थाहा भन्ने लागिरह्यो।

शान्तिपूर्ण आन्दोलनलाई संविधानविरोधीले नसुने विद्रोह हुन्छ : जनार्दन शर्मा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य जनार्दन शर्माले संविधानविरोधीहरूले शान्तिपूर्ण आन्दोलनले नसुने विद्रोह हुने चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले पदका लागि संविधान र लोकतन्त्र ध्वस्त पारे। के पदको लागि संविधान सिध्याउन मिल्छ?’ओलीले सरकारमा बसेर मनपरी गरेको आरोप लगाए। पार्टीभित्रको लोकतन्त्रलाई बचाउनका लागि लाग्नुपर्ने उनले बताए। ‘केपी ओली कुन ग्राउन्डमा पैदा भ