काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य जनार्दन शर्माले संविधानविरोधीहरूले शान्तिपूर्ण आन्दोलनले नसुने विद्रोह हुने चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले पदका लागि संविधान र लोकतन्त्र ध्वस्त पारे। के पदको लागि संविधान सिध्याउन मिल्छ?’ओलीले सरकारमा बसेर मनपरी गरेको आरोप लगाए। पार्टीभित्रको लोकतन्त्रलाई बचाउनका लागि लाग्नुपर्ने उनले बताए। ‘केपी ओली कुन ग्राउन्डमा पैदा भ