परराष्ट्रका कर्मचारी १ डलरमा यात्रा गर्छन्

एक अमेरिकी डलर हवाई भाडा भएको कुनै रुटमा प्लेन चल्छ होला?  वा कुनै हवाई सेवा प्रदायक कम्पनीले यो स्थानदेखि यो स्थानसम्मको भाडा १ अमेरिकी डलर मात्रै लिन्छु भनेको सुन्नु भएको छ ? पक्कै छैन होला। तपाई हामीले यस्तो कुरा नसुने पनि फरक पर्दैन। नेपालको परराष्ट्र मन्त्रालयले काठमाडौँबाट पाकिस्तानको इस्लामावाद शहर पुगेर फेरि काठमाडौँ फर्कँदा प्रतिव्यक्ति […]

सम्बन्धित सामग्री

कर्मचारी ऐन ल्याएर प्रदेशलाई कर्मचारी हस्तान्तरण गर्ने जिम्मेवारीमा मोदी

विराटनगर : विपन्न परिवारमा हुर्किएका अमनलाल मोदी २०४२ साल असोज ५ गते मोरङको बुढीगंगा गाउँपालिका तिलाठेमा जन्मिएका हुन्। ०५६ सालदेखि राजनीतिक यात्रा आरम्भ गरेका उनी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने।अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बनेका उनी राजनीतिमा सक्रिय रहँदा जेल जीवन पनि गुजारेका थिए।०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट निर्वाचित भएका मोद

मनाङमा दुई दिन पैदलपछि मतदान केन्द्रमा कर्मचारी

लमजुङ – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने समय नजिकिए सँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । बुधबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी बिहिवार राती मतदान केन्द्रमा पुगेका हुन् । प्रतिनिधि सभातर्फ एउटा निर्वाचन र प्रदेश सभातर्फ २ निर्वाचन […]

दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

लमजुङ, २८ वैशाख : मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात केन्द्रमा पुगेका हुन् । उनीहरुले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन् । मनाङका चार वटै […]

मनाङमा दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदाता केन्द्रमा पुगेका हुन् । उनीहरुले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन् ।मनाङका चार वटै स्थानिय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बत

रेल सञ्चालन हुने भएपछि नेपाल रेल्वेका कर्मचारी उत्साहित

-पवन यादवनेपाल रेल्वे कम्पनी जनकपुर स्टेशनका टिकट सेलर विवेकानन्द यादवले अहिलेसम्म चार पटकमात्र रेल चढेका छन् । त्यो पनि नेपालमा होइन, भारतको दरभंगा पुगेर । भारतको तीर्थस्थल घुम्न जाने क्रममा रेल चढ्न पाएको उनले सुनाए । ‘मलाई रेल सम्बन्धमा सानैदेखि चासो थियो,’ उनले भने, ‘बुढापाकाबाट रेलको कथा सुन्दै आएको थिएँ ।’अरुले कटाइदिएको टिकटमा अहिलेसम्म यात्रा गरेका उनी अब नेपाल रेलवे कम्पनीको कर्मचारी बनेर रेलको टिकट काट्ने जिम्मेवारीमा छन् ।त्यसो त, जनकपुर–जयनगर रुटमा पहिला

फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

मनिला । मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कङ्क्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ । दुर्घटनामा फिलिपिन्स वायुसेनाका चार जना कर्मचारी थिए। तीन […]

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (एफसीडीओ) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई युक्रेनबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतका यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् ।

बैंकमा काम परे ६ दिन हिँड्नु पर्छ साइपालका मान्छेले

‘बैंक स्थापना गर्ने भनेर प्रक्रिया भएको छ तर तत्काल कठिनाइ हुँदा पूरा हुन सकेको छैन, यहाँका स्थानीय, कर्मचारी सबैले लामो जोखिमपूर्ण यात्रा गरेर सदरमुकाममा पुग्नुपर्छ,’ उनले भने।

भन्सार अधिकृतको ट्रक डायरी

मैले उनीहरूलाई आफू भन्सारको कर्मचारी भनेर परिचय दिएमा सतर्क हुन सक्थे। त्यसैले मसँग पैसा नभएर यात्रा गरेको भनेर कुरा छलेँ।

विकासको नाममा अर्बौँ खर्च, कच्ची पुलको भरमा जोखिम यात्रा

महिला लघु वित्त सहकारीमा कार्यालयका दुई जना कर्मचारी गुलरिया नगरपालिका–८ स्थित बाँसको पुलबाट सरजु नदी तर्दा सोमबार मोटरसाईकलसहित नदीमा खसे । महिला लघु वित्तमा सहकारीमा कार्यरत दुई युवा नदीमा मोटरसाईकलसहित खस्दा घाईते भए । घाइतेमात्रै होइन कर्मचारीले बोके...