रुसले प्रति ब्यारल ३० डलरसम्म छूटमा भारत र चीनलाई तेल बेच्यो

एजेन्सी, २ वैशाख । रुसले तेल र ग्याँस विक्री एशियामा केन्द्रित गर्न थालेको छ । उसले भारी छूटमा भारत र चीनलाई कच्चा तेल बेचिरहेको खुलेको छ । विश्वको आधा जनसंख्या भएको भारतसहित दक्षिण एशिया र चीनमा रुसको ध्यान बढी खिचिनुमा यूरोपमा उसको तेल र ग्याँस खरिद कटौती हो । अमेरिका र बेलायतले रुसको तेल र […]

सम्बन्धित सामग्री

सुरक्षा परिषदमा भारतकाे स्थायी सदस्यताका लागि रुसले समर्थन दाेहाेर्यायाे !

रुसले राष्ट्र सङ्घीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताका लागि फेरि एक पटक आफ्नो समर्थन दोहोर्‍याएकाे छ । साथै रुसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँ दिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताउनुभएको हो । आर्थिक वृद्धिका दृष्टिले विश्वका अग्रणी देशमध्ये भारत एक भएको र भारतसँग विश्वमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने ठूलो कुटनीतिक अनुभव भएको लाभरोभको भनाइ छ ।  महा...

युक्रेन युद्धसँगै रुसले ३.७ गुणाले बढायो भारततर्फको निर्यात

युक्रेनमा सैन्य हमला गरेसँगै रुसले भारततर्फको निर्यात ३.७ गुणाले बढाएको छ । टाइम्स अफ इण्डियाको पछिल्लो रिपोर्टअनुसार पछिल्लो दुई महिनामा रुसबाट भारततर्फ हुने निर्यात ३.७ गुणाले बढेको हो । खासगरी, युक्रेनमा सैन्य हमला सुरू गरेसँगै रुसमाथि पश्चिमा मुलुकहरूले विभिन्न प्रकारका आर्थिक प्रतिबन्ध लगाएका थिए । पश्चिमाको प्रतिबन्ध लागेसँगै रुसबाट निर्यात हुने पेट्रोलियम पदार्थको बजार समेत गुमेको थियो ।आफ्नो परम्परागत बजार गुमे सँगै रुसले एसियाका दुई ठूला मुलुक भारत र चीनलाई पेट्रोलियम पदार्थ निर्यातको न

रुस-युक्रेन युद्धमा भारत किन तटस्थ ?

एजेन्सी, २२ चैत्र । रुस-युक्रेन युद्धमा भारत तटस्थ बस्नुले रुसलाई सबैभन्दा फाइदा पुगेको छ । रुसले भारतको सन्तुलित विदेश नीतिको खुलेर प्रशंशा गरेको छ । तर, अमेरिका, बेलायतलगायत पश्चिमा देशहरु भारतको तटस्थ भूमिकाप्रति असन्तुष्ट छन् । भारतको तटस्थ भूमिकाको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले समेत प्रशंशा गरे । उनले भारतले आफ्नो देश र नागरिकको हितलाई केन्द्रमा […]

चीनको भ्रमणपछि भारत जाँदै रुसी विदेशमन्त्री, होला त सस्तोमा तेल किन्ने सहमति

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि बिहीवार भारत पुग्दै छन्। रुसले युक्रेनमाथि  २४ फेब्रुअरीमा आक्रमण थालेपछि भारतमा रुसबाट हुन लागेको उच्चस्तरको पहिलो भ्रमण हो। राष्ट्रसंघको आपतकालीन विशेष महासभामा युक्रेन मामिलामा भएको मतदानमा भारत तटस्थ बसेको थियो। भारतीय विदेश मन्त्रालयले बुधवार भ्रमण हुने औपचारिक घोषणा गरेको छ। भ्रमण बिहीवार…

रुसी विदेशमन्त्री भारत भ्रमणमा, सहुलियतमा इन्धन खरिदबारे वार्ता हुने

१७ चैत, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको तर्फबाट भारतमा हुन लागेको यो उच्चस्तरको भ्रमण हो । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा छ । भारतीय विदेश मन्त्रालयको वेबसाइटमा लेखिएअनुसार रुसी विदेशमन्त्रीले ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण गर्नेछन् । […]

भारत र चीनले रुसबाट सस्तो मूल्यमा पेट्रोलियम पदार्थको आपूर्ति बढाए !

काठमाण्डाै – रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारत र चीनले रुसबाट पेट्रोलियम पदार्थकाे आयात बढाएका छन् । यसअघि पनि रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको चीन र मुख्य आपूर्तिकर्ताको रूपमा रहेको भारतले युद्ध सुरु भएपछि रुसी तेलको आपूर्ति अझै बढाएका इकोनोमिक्स टाइम्सले जनाएको छ ।अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतलाई अझ सस्तोमा पेट्रोलियम पदार्थ दिएको इकाेनाेमिक्स टाइम्स पत्रिकाले दाबी गरेको छ । युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला अमेरिकाले रुसी तेलमाथि...

रुसले भिटो प्रयोग गरेर रोक्यो युक्रेनसम्बन्धी प्रस्ताव

संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा युक्रेनसँग जोडिएको एक प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ । परिषद्मा रुसको आक्रमणलाई निन्दा गर्ने प्रस्तावको पक्षमा ११ सदस्य राष्ट्रले भोट गरेका थिए । तर रुसले स्थायी सदस्यको रुपमा आफ्नो भिटो प्रयोग गरेर त्यसलाई रोकेको हो । यसमा भारत, चीन र यूएईले भाग लिएन । संयुक्त राष्ट्रमा रुसी दूतले रुसले युक्रेन या युक्रेनको नागरिक विरुद्ध सैन्य कारबाही सुरु नगरेको र डोनबासका नागरिकको सुरक्षाका लागि आफूहरूले यो कदम उठाएको स्पष्ट पारेका थिए । सुरक्षा परिषद्मा भ

रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै

भारत र रुसका बीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागितामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।“भारतलाई रुसले गरेको बलियो सहयोगको भारत गहिरोसँग स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछ,” भारतका विदेश मन्त्री सिंहले भने । भारत र रुसका बीचमा भएको सहयोग र सहकार्यको आदानप्रदानको सम्झौताले यस क्षेत्रमा

चीनलाई रुसले आणविक पनडुब्बी उपलब्ध गराउन सक्ने, तनावमा भारत

अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अस्ट्रेलिया र बेलायतसँग मिलेर अकस साझेदारी बनाएपछि विश्व नै तरंगित छ ।  त्यसलाई काउन्टर दिनका लागि रुसले चीनलाई अत्याधुनिक आणविक पनडुब्बी उपलब्ध गराउन सक्ने डर विशेषज्ञहरूले लिएका छन् । रुसले त्यसो गरेमा हिन्द महासागरमा भारतको समस्या बढ्न सक्ने भारतीय विश्लेषकहरू बताउँछन् ।  अकस गठबन्धनका विषयमा रुसले चिसो प्रतिक्रिया दिएको छ । अस्ट्रेलियालाई आणविक ऊर्जायुक्त पनडुब्बी उपलब्ध गराउँदा आणविक अप्रसारको उल्लंघन भएको र आणविक हतियारको दौड शुरू हुने डर बढेको भनी ची...

तालिवानकाे सक्रियता बढेपछि रुसले बोलायो चार देशको बैठक, भारत परेन

अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्ति प्रक्रियामा बल दिनका लागि सरोकारवाला राष्ट्रहरूको बैठक बोलाएको हो । यो बैठकको नाम एक्सटेन्डेड ट्रोइका नाम दिइएको छ ।