चीनको भ्रमणपछि भारत जाँदै रुसी विदेशमन्त्री, होला त सस्तोमा तेल किन्ने सहमति

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि बिहीवार भारत पुग्दै छन्। रुसले युक्रेनमाथि  २४ फेब्रुअरीमा आक्रमण थालेपछि भारतमा रुसबाट हुन लागेको उच्चस्तरको पहिलो भ्रमण हो। राष्ट्रसंघको आपतकालीन विशेष महासभामा युक्रेन मामिलामा भएको मतदानमा भारत तटस्थ बसेको थियो। भारतीय विदेश मन्त्रालयले बुधवार भ्रमण हुने औपचारिक घोषणा गरेको छ। भ्रमण बिहीवार…