बाँके कांग्रेसमा रस्साकस्सीः सभापतिमा सात भाइ प्रत्यासी

सातै जना नेताले आफूहरु सभापतिको उम्मेदवार भएको बताए । उनीहरुको एउटै स्वर छ ‘म कुनै पनि हालतमा ब्याक हुन्नँ ।’

सम्बन्धित सामग्री

शशांक र सुजातालाई व्यवस्थापन गर्न नसक्दा पराजय : डा. शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै परिवारभित्रका भाइ र बहिनीलाई उचित व्यवस्थापन गर्न नसक्दा आफूले पार्टी सभापतिमा हार व्यहोर्नु परेको बताएका छन् । उनले भाइ शशांक र बहिनी सुजातालाई मिलाउन नसक्नु आफ्नो कमजोरी भएको पनि स्वीकार गरे ।विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले भने, ‘मभित्र धेरै कमी कमजोरी छन्, कोइराला परिवारभित्र भाइ र बहिनीको भावना, मर्म बुझ्न सकिनँ ।’ सोही कारण आफू पार्टी सभापति पदमा पराजित हुन परेको उनको भनाइ छ ।उनले बीपी कोइरालाले

नुवाकोट काँग्रेस सभापतिमा महतका भजितासँग केसीका भाइ पराजित

नेपाली काँग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित भएका छन् । शुक्रबार भएको जिल्ला अधिवेशनमा महतले केदारनरसिंह केसीलाई १० मतले पराजित गरी नुवाकोटको सभापति बन्न सफल भएका हुन् । महतले ८३३ र केसीले ८२३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापतिमा निर्वाचित महत नेताहरु डा. रामशरण महत र डा. प्रकाशशरण महतका भतिजा हुन् । पराजित डा. केसी काँग्रेस नेता अर्जुननरसिंह केसी र निवर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसीका भाइ हुन् ।१३ औं महाधिवेशनमा जगदीश्वरनरसिंह केसीसँग महत

रूपन्देहीको सभापतिमा रामकृष्ण खाण सर्वसम्मत रुपमा चयन

काठमाडौं, ११ मंसिर ।नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाण चयन भएका छन् । उनी सर्वसम्मत रूपमा सभापति चयन भएको हाम्रा सहकर्मी रामकुमार क्षेत्रीले जानकारी दिए । उनकाअनुसार आज रुपन्देहीको सभापतिमा चयन भएका खाँण नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्। सर्वसम्मत् रूपमा सभापतिमा निर्वाचित भएका खाण यसअघि नेपाली कांग्रेसको रूपन्देही सचिव […]

कांग्रेसको रुपन्देही सभापतिमा गृहमन्त्रीका भाइ रामकृष्ण खाँण निर्विरोध

बुटवल : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही सभापतिमा रामकृष्ण खाँण चयन भएका छन्। वर्तमान जिल्ला सचिव रामकृष्ण खाँण निर्विरोध सभापति चयन भएका हुन्। रामकृष्ण गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका भाइ हुन्। खाँणको बाहेक कसैको पनि उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएका हुन्। रामकृष्ण दुई कार्यकाल कांग्रेस रूपन्देहीको सचिव…

गृहमन्त्री खाँडका भाइ रामकृष्ण रुपन्देही जिल्ला सभापति !

नेपाली कांंग्रेस रुपन्देही जिल्ला सभापतिमा गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँण सभापति बन्ने भएका छन् ।

कांग्रेस अधिवेशनः रुपन्देहीको जिल्ला सभापतिमा रामकृष्ण खाँण निर्वाचित

बुटवल– नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन्। यसअघि सचिव रहेका खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्। सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए। करीब एक सातादेखि रूपन्देही बसेका गृहमन्त्री खाँणले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पार्टी नेता भरत शाह लगायतसँग छलफल गरेर जिल्ला […]

काँग्रेस नुवाकोट सभापतिमा ‘भाइ– भजिता’को भिडन्त

नेपाली काँग्रेस नुवाकोटमा जिल्ला अधिवेशनको रौनक बढेको छ । वर्तमान सभापति जगदीश्वरनरसिंह केसी जिल्ला राजनीतिबाट रिङआउट भएपछि नुवाकोट काँग्रेसमा नयाँ नेतृत्व आउने भएको हो । काँग्रेस विधानमा लगातार दुई कार्यकाल जिल्ला सभापति हुन नपाउने व्यवस्थाका कारण उनी जिल्ला राजनीतिबाट रिङआउट भएका हुन् ।  केसीको विकल्पमा जिल्ला सभापतिका लागि तीन जना दाबेदार देखिएका छन् ।नुवाकोटमा केन्द्रमा जस्तो शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह छैन । काँग्रेसका पूर्वसहहामन्त्रीद्वय अर्जुननरसिंह केसी र  डा. रामशर