कहिले होला कांग्रेसको नीति महाधिवेशन ?

३० जेठ, काठमाडौं । गत कात्तिकको अन्तिम साता बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले नेतृत्व र नीति महाधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय गरेको थियो । नेतृत्व चयनसँग नीति महाधिवशेन छुट्याउने विषयमा कांग्रेसमा मतभेदका स्वर खासै सुनिएको पनि थिएन । तर नेतृत्व चयनको महाधिवशेन भएको ६ महिना बितिसक्दासमेत कांग्रेसले नीति महाधिवेशनको पहल थालेको छैन । १३ औं […]

सम्बन्धित सामग्री

‘नीति महाधिवेशन ठीक छ, विशेष महाधिवेशन आवश्यक छैन’

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार बनेका बिमलेन्द्र निधि पछिल्लो समय राजनीतिक वृत्तमा मौन देखिन्छन् । महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएपनि उनले दोस्रो चरणमा देउवालाई सहयोग गरे । उनले सभापतिमा प्रतिस्पर्धा गरे पनि देउवाका विरुद्धमा मुख खोलेका छैनन् । देउवामाथि संस्थागत हिसाबले पार्टी सञ्चालन नगरेको आरोप लागिरहँदा पनि उनीसँग प्रतिस्पर्धा गरेका निधि भने किन […]

कांग्रेसको नीति महाधिवेशन महासमिति बैठकमै किन ?

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिणत गर्ने निर्णय लिएको छ । साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले नीति अधिवेशन मार्फत निर्दिष्ट गरेका कार्य गर्ने गरी महासमितिको बैठक बोलाइएको छ । महाधिवेशनबाट नेतृत्व चयनलाई मात्रै प्राथमिकतामा परेको हुँदा नीति महाधिवेशन छुट्टै गर्ने पूर्व निर्णय थियो । नीति तथा कार्यक्रम, […]

कांग्रेसले टार्‍यो नीति महाधिवेशन

१४ औँ महाधिवेशनमा नेतृत्व चयनमात्रै गरेर अलग्गै नीति महाधिवेशन गर्ने घोषणा गरेको कांग्रेस डेढ वर्षपछि नीति महाधिवेशन नगर्ने निष्कर्षमा पुगेको छ । नेतृत्व चयन र नीतिमाथिको बहस एकै पटक गर्दा सबैको ध्यान नीतिभन्दा नेतृत्वमा केन्द्रित हुने र नीतिमाथिको बहस कमजोर हुने निष्कर्षसहित त्यसबेला कांग्रेसले छ महिनाभित्र अलग्गै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । जबकि त्यस्तो अभ्यास विगतमा कहिल्यै भएको थिएन, न त त्यसबारे विधानमै कुनै व्यवस्था छ ।

नीति महाधिवेशन अघि कांग्रेसले देशव्यापी अभियान गर्ने

२६ असार, काठमाडौं । नेपाली कांग्रेसले नीति महाधिवेशन अघि पार्टीको अभियान सञ्चालन गर्ने भएको छ । अभियानको प्रारुप भने केन्द्रीय समिति बैठकले निर्धारण गर्ने भएको छ । केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाइएको छ । ‘कस्तो प्रकृतिको अभियान, अवधि, नारा, अभियानको उद्धेश्य केन्द्रीय समितिले निर्णय गर्छ,’ कांग्रेसका शीर्ष तहका एक नेताले भने, ‘अभियान सकिएपछि मात्रै […]

काँग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नीति महाधिवेशन भदौको अन्तिम साता गर्ने बताएका छन् । काँग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामन्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्त्वपूर्ण निर्णयहरू गर्छौँ।’ महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिए पनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन […] The post काँग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवा कार्यसमितिको एक वर्ष, नीति महाधिवेशन अझै अनिश्चित

नीति तथा कार्यक्रम, सांगठनिक र राजनीतिक प्रतिवेदनमा बहस हुनु साटो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन थालेपछि कांग्रेसले नीति माथि छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय लिएको हो । तर, यो कहिले हुने हो अझै टुङ्गो छैन ।

नीतिबिनाको कांग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित

काठमाडौं । १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बताएको नेपाली कांग्रेसको ‘नीति महाधिवेशन’ भने अनिश्चित बनेको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्यो । महाधिवेशनबाट पार्टी नयाँ नेतृत्व छान्दा कांग्रेसले नीति महाधिवेशन भने ६ महिनाभित्र गर्नेगरी नेतृत्व मात्रै चयन गरेको थियो । २८ मंसिर २०७८ बाट १४औं महाधिवेशन गरेको कांग्रेसले महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी […]

नीतिबिनाको कांग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित

काठमाडौं । १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बताएको नेपाली कांग्रेसको ‘नीति महाधिवेशन’ भने अनिश्चित बनेको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्यो । महाधिवेशनबाट पार्टी नयाँ नेतृत्व छान्दा कांग्रेसले नीति महाधिवेशन भने ६ महिनाभित्र गर्नेगरी नेतृत्व मात्रै चयन गरेको थियो । २८ मंसिर २०७८ बाट १४औं महाधिवेशन गरेको कांग्रेसले महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी […] The post नीतिबिनाको कांग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसको प्राथमिकतामै परेन नीति महाधिवेशन

१ साउन, काठमाडौं । ‘नीति निर्माण तथा विधान पारित गर्न फरक फरक महाधिवेशन गर्न सकिनेछ । सो को लागि केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्ने व्यवस्था छ ।’ नेपाली कांग्रेसको विधानको धारा १७ (५) को यो व्यवस्था कार्यान्वयनको अवसर गत सोमबारदेखि जारी केन्द्रीय समिति बैठकलाई छ । तर, बैठकको एजेण्डामा नीति महाधिवेशनको विषय परेन भने धेरै […]