कांग्रेसमा एक स्वर : देउवाको नेतृत्वमा गठबन्धन सरकार

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकस्वरमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर सरकार गठनमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) को अन्तरिक मतभेदलाई देखाएर देउवाले अझै आँट गरेका छैनन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकारका लागि जोडघटाउ […]