गएको मंगलबार कारोबार अनलाइन टेलिभिजनमा प्रसारण भएको थियो, बाँकेको जानकीमा आकाशे पानी नपरेपछि किसानले रोपेको धान पनि सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिनै लाग्दा पनि ढलको पानी सिँचाइ गरेर भए पनि धान रोप्न किसानहरू बाध्य भएका हुन् । बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धानखेती गरिएको थियो, तर यो वर्ष […]