गत वर्षको तुलनामा यसवर्ष अम्रिसोको मूल्य ओरालो लागेपछि मोरङका किसान चिन्तित बनेका छन् । अम्रिसोको मूल्यमा ५० प्रतिशतले गिरावट आएपछि किसान चिन्तित हुनु परेको हो । गत वर्ष यही समयमा अम्रिसोको प्रतिकेजी रु १३० सम्म रहेकोमा हाल पचास देखि ६० सम्ममा मात्र कारोबार भइरहको मोरङ लेटाङका अम्रिसो व्यवसायी गोपाल लुइँटेल बताउनुहुन्छ । “किसानसँग खरिद गरेको …