वर्षाका कारण सयौं क्विन्टल आलु कुहिएपछि हुम्लाका किसान चिन्तित

सयौं क्विन्टल आलु कुहिएर खेर गएपछि हुम्लाका किसान चिन्तित भएका छन्। बीउका लागि र हिँउदमा खानका लागि खाल्डोमा शीत भण्डार गरी राखेको आलु कुहिएपछि सिमकोट गाउँपालिका–५ का किसान चिन्तित भएका...

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले धानबाली सखाप

मकवानपुर : बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्। मङ्गलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो।मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन्। सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए।  उनले भने, “मङ्गलबार बिहानपख करिब २ बजे हावासहितको वर्षाले पाकेको धानबालीमा क्षति पु

धान ढलेपछि किसान चिन्तित

हावासहितको वर्षाका कारण धान ढलेपछि किसान चिन्तित बनेका छन् । धान काट्न तयार हुँदैगरेको अवस्थामा ढलेपछि किसानले चिन्ता व्यक्त गरेका हुन् ।

लगातारको झरीले धानबालीमा क्षति

लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्। हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ।...

झरीले धानबालीमा क्षति, सिन्धुपाल्चोकका किसान मर्कामा

अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैंको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण धानबालीमा क्षति पुगेको हो ।लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले दसैं लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् । धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्च

अविरल वर्षाका कारण धानबालीमा क्षति

मेलम्ची– अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैँको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति पुगेको हो । लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । […]

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

निरन्तरको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली। पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि किसान चिन्तित बनेका छन्। तस्बिरः सुरेश आचार्य/रासस...

वर्षा र हिमपातका कारण सुठो कुहिन थालेपछि डोटीका किसान चिन्तित

डाेटी - अदुवाको मूल्य नपाएपछि सुकाएर सुठो बनाउँदै गरेका डोटीका किसान वर्षा र हिमपातका कारण समस्यामा परेका छन् । लगातारजसोकाे वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिने जोखिम बढेको छ ।आफूले गरेको मेहनतअनुसारको मूल्य नपाएपछि अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको बडिकेदार गाउँपालिकाका किसानकाे गुनासाे छ ।  अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको यो पालिकामा प्रायः सबै किसानले अदुवा र बेसार खेती गर्दै आएका छन् । किसानले उत्प...

क्षतिको विवरण सङ्कलन नहुँदा राहतमा ढिलाइ : किसान चिन्तित

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण बैतडीमा ठूलो जनधनको क्षति भएको छ । जिल्लामा वर्षाका कारण पहिरो खस्दा चार जनाको मृत्यु भएको थियो भने अर्बौँ रुपैयाँ मूल्य बराबरका क्षति भएको अनुमान गरिएको छ । भौतिक संरचना, अन्नबालीलगायतका क्षेत्रमा वर्षाले क्षति गरेको छ । तर हालसम्म पनि उक्त वर्षाले जिल्लाका के–कति क्षति …

भित्राउन ठिक्क पारिएको धान खेतमै डुब्यो, दाङ देउखुरीका किसान चिन्तित

२ कात्तिक, दाङ देउखुरी । अविरल वर्षाका कारण धान खेतमै डुबेपछि दाङका किसानहरु चिन्तित भएका छन् । दाङ देउखुरी क्षेत्रको अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेको छ । देउखुरी क्षेत्रमा गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ । कतिपयको […]

दाङमा वर्षाको असर - काटेको धान खेतमै नष्ट, बाढी र पहिरोले यातायात सेवा प्रभावित

दाङ – दाङमा हिजाे आइतवारदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।लगातारको वर्षाले घोराही र तुलसीपुर क्षेत्रमा खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।यस्तै वर्षाका कारण दाङका खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ । दाङकोे पातु खोला, ग्वार खोला, ...