‘दि नेपाल डिस्टिलरिज’ले प्रिमियम ब्राण्ड बजारमा ल्याउँदै

काठमाडौँ– नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ । आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै ‘दि नेपाल डिस्टिलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको हो । ४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ। यो सेगमेन्टमा बलियो उपस्थिति […]

सम्बन्धित सामग्री

दि नेपाल डिस्टिलरिज ४० यूपीको मदिरामा प्रवेश

‘दि नेपाल डिस्टीलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको छ ।

‘दि नेपाल डिस्टिलरिज प्रालि’ले पायो ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र

‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टिलरिज प्रालि’ले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ ।

दि नेपाल डिस्टिलरिजलाई आईएसओ मान्यता

काठमाडौं । खुकुरी रम उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज प्रालि’ले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, डीएनभी (यूकेएएस) बाट यो प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीका अनुसार यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो, जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु […]

'खुकुरी ह्वाइट रम' नेपाली बजारमा

‘दि नेपाल डिस्टिलरिज’ ले आफ्नो चर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ नेपाली बजारमा ल्याएको छ। यससँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा तीन प्रकारका रम भएका छन्। जसमा खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम रहेका छन्।...

‘खुकुरी ह्वाइट रम’ बजारमा

‘दि नेपाल डिस्टिलरिज’ ले आफ्नो चर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ । यससँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा तीन प्रकारका रम भएका छन् । जसमा खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम रहेका छन् । कम्पनीका अनुसार खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम हो । जसले गर्मीयामका पेयहरूको माग पूरा गर्नेछ […]

वातावरण संरक्षणमा प्रतिबद्ध छौँ : खुकुरी रम

दि नेपाल डिस्टिलरिज प्रालिले कम्पनी वातावरण संरक्षणमा प्रतिबद्ध रहेको बताएको छ । ‘विश्व वातावरण दिवस २०२२’ को अवसरमा आइतबार एक विज्ञप्ति जारी गर्दै खुकुरी रम उत्पादक कम्पनीले यस्तो बताएको हो ।

दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याउने

खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिज प्रालिले सन् २०३२ सम्म सतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने प्रतिबद्धता गरेको छ।...

वातावरण संरक्षणका लागि खुकुरी रमको ५ बुँदे प्रतिवद्धता

काठमाडौं । खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिज प्रालिले वातावरण संरक्षण तथा दीगोपना विकासका लागि ५ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसको अवसरमा कम्पनीले उत्पादनको क्रममा निस्कने फोहोरलाई आगामी तीन वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिवद्धता जनाएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीले हाम्रा […]

आफ्नो फोहोर आफैं व्यवस्थापन गर्छौं : नेपाल डिस्टिलरी

खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरलाई ९८ प्रतिशत व्यवस्थापन गरेको जनाएको छ ।कम्पनीले वातावरण संरक्षण तथा दिगोपना विकासप्रति प्रतिवद्ध जनाउँदै आगामी ३ वर्षभित्रमा सत्प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिवद्धता जनाएको छ ।सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने भन्द कम्पनीले हाल पनि सकेसम्म वातावरणमा […]