आफ्नो फोहोर आफैं व्यवस्थापन गर्छौं : नेपाल डिस्टिलरी

खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरलाई ९८ प्रतिशत व्यवस्थापन गरेको जनाएको छ ।कम्पनीले वातावरण संरक्षण तथा दिगोपना विकासप्रति प्रतिवद्ध जनाउँदै आगामी ३ वर्षभित्रमा सत्प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिवद्धता जनाएको छ ।सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने भन्द कम्पनीले हाल पनि सकेसम्म वातावरणमा […]