दि नेपाल डिस्टिलरिजलाई आईएसओ मान्यता

काठमाडौं । खुकुरी रम उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज प्रालि’ले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, डीएनभी (यूकेएएस) बाट यो प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीका अनुसार यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो, जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु […]