'खुकुरी ह्वाइट रम' नेपाली बजारमा

‘दि नेपाल डिस्टिलरिज’ ले आफ्नो चर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ नेपाली बजारमा ल्याएको छ। यससँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा तीन प्रकारका रम भएका छन्। जसमा खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम रहेका छन्।...