आर्थिक संकटको विरुद्धमा विरोध चर्किदैँ गएपछि सामाजिक सञ्जालमा पनि श्रीलंकाको प्रतिबन्ध

श्रीलंकाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । आर्थिक संकटको विरुद्धमा विरोध प्रदर्शन चर्किदैँ गएपछि श्रीलंकाको सरकारले कर्फ्युसँगै फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो ।  प्रयोगकर्ताहरूले आफ्नो मोबाइलमा दूरसञ्चार नियमन आयोगको निर्देशन अनुसार प्रतिबन्ध लगाएको म्यासेज प्राप्त गरेका छन् ।  श्रीलंककाको...

सम्बन्धित सामग्री

स्वास्थ्य केन्द्रमा मतदान केन्द्र, स्थानीयवासीको विरोध

मेचीनगर नगरपालिका–१० मा रहेको प्राथमिक धुलाबारी स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।  स्वास्थ्य चौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा बिरामीलाई असर पर्ने जनाउँदै स्थानीयवासीले विरोध जनाएका हुन् ।मेचीनगर-१० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्द्रमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले सुविधा नपाउँदा मन खिन्न भएको कुरा सामाजिक सञ्जालमा उल्लेख गर्दै आगामी निर्वाचनमा मतदान केन्द्र

भुवन केसीको नियुक्तिबारे सामाजिक सञ्जालमा चर्को विरोध

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । भुवनले आज नियुक्तिको पत्र बुझ्दैछन् । केसीले बोर्ड अध्यक्ष बन्न गरेको दोस्रो प्रयासमा सफलता हात पारेका हुन् । यस अगाडि उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि बोर्ड अध्यक्षका लागि पहल गरेका थिए । उक्त पहल असफल भएपछि एमाले छोडेर काँग्रेस प्रवेश गरेका उनले सुरुमै महत्त्वपूर्ण जिम्मेवारी हासिल गरेका छन् ।भुवन बोर्डको अध्यक्षमा नियुक्त भएको समाचार बाहिर आएपछि सामाजिक सञ्जालमा भने उनको

सार्वजनिक कार्यक्रममा नशामा लठ्ठ मेयर बालेन साह, सामाजिक सञ्जालमा विरोध र बचाउ

टेलिभिजनले लाइभ समेत गरेको एउटा सार्वजनिक कार्यक्रममा मदिरा वा अन्य कुनै नशाले लठ्ठ भएका काठमाडौं महानगरका मेयर बालेन साहको भिडियोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उक्त भिडियोमा मेयर साह मदिरा वा कुनै नशाजन्य पदार्थको अत्याधिक नशामा रहेको प्रष्ट देखिन्छ । इमेज टेलिभिजनले लाइभ गरेको नेपहपको श्रीपेच कार्यक्रमको फाइनलमा मेयर साह स्टेजमा लरबरिएको, कार्यक्रम संचालकबाट […]

इम्बोस्ड नम्बर जडान: सडकदेखि सदनसम्म विरोध

सरकारले आगामी साउन १ गतेभित्र अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने सूचना जारी गरेपछि संसद् र सामाजिक सञ्जालमा विरोध हुन थालेको छ।...

कोरोना संक्रमित ओली सार्वजनिक कार्यक्रममा ! सामाजिक सञ्जालमा विरोध

काठमाडौँ- सरकारले कोरोना संक्रमण पुष्टि भएको सात दिनसम्म आइसोलेसनमा बस्नुपर्ने भन्दै जारी गरेको आदेशलाई प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले उलंघन गरेपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइराखेको छ। अघिल्लो दिन पार्टी सचिवालयले होम आइसोलेसनमा बसेको भन्दै विज्ञप्ति सार्वजनिक गर्ने र भोलिपल्ट अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि उनको आलोचना भएको हो। माघ […]

फेसबुकमा विरोध गरेको भन्दै वडाध्यक्षले सेवा प्रतिबन्ध लगाए

२६ कात्तिक, सुर्खेत। सामाजिक सञ्जाल फेसबुकमा विरोध गरेको भन्दै सल्यानका एक वडाअध्यक्षले स्थानियलाई सेवाबाट प्रतिबन्ध लगाएका छन् । बाघचौर नगरपालिका-४, का वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटे राजाको दमन’ लेखेको भन्दै स्थानीय दिल बहादुर केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने भन्दै विज्ञप्ति जारी गरेका छन् । केसीले गरेका टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष […]

ओलीविरुद्ध सामाजिक संजालमा ह्यासट्याग अभियान

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माधव नेपाल पक्षका विद्यार्थीले सामाजिक सञ्जालमा ह्यासट्याग अभियान सुरु गरेका छन्।निषेधाज्ञाका कारण सडकमा उत्रेर प्रदर्शन गर्न असम्भव भएपछि विद्यार्थीले सामाजिक संजालबाटै ह्यासट्याग अभियान चलाएका हुन्।नेपाल पक्षीय अनेरास्ववियुकी महासचिव आरती लामाले कोरोना महामारीका कारण सडकमा एकजुट भएर प्रदर्शन गर्न सक्ने अवस्था नरहेकाले सामाजिक सञ्जालमार्फत रचनात्मक तरिकाले विरोध सुरु गरिएको जानकारी दिइन्।प्रतिनिधिसभा विघटनदेखि मन्त्रिमण्डल

नागरिकता विधेयक र सामाजिक सञ्जालमा हल्ला

यतिबेला देशभर नागरिकता विधेयकको चर्चा छ । सरकारले अध्यादेश सार्वजनिक गर्दै विरोध भइरहेको छ । तर यसको अन्तरवस्तु नबुझी हल्लाहल्लामा विरोध भइरहेको देखिन्छ ।  २०६३ सालमा आँखा चिम्म गरेर पाँच जनाले सर्जमिन र तीन जनाले सनाखत गरेर सात दलले सनाखत प्रमाणित गरेर जुन प्रकारले नागरिकता दिइयो, मुख्य समस्या त्यहाँबाट सुरु हुन्छ । त्यतिबेला कसैलाई बोलाएर नागरिकता दिइयो । कसैलाई २/४ महिना डेरा गरेकै भरमा त कसैलाई ससुराली, मावली आएकै कारण भोज बाँडे जसरी नागरिकता बाँडियो । त्यतिबेला किन राम्रोसँग ध्यान पुर्याइएन ? अहिले आए...