सामाजिक सञ्जालमा आमिर खानको फिल्मको विरोध, शाहरुख–रणवीरका फिल्म बहिष्कार गरेपनि बक्स अफिसमा हिट

एजेन्सी, १८ साउन । बलिउड अभिनेता आमिर खानको आगामी फिल्म लाल सिंह चड्ढा अगस्ट ११ मा सिनेमाघरमा रिलिज हुँदैछ । रिलिज हुनुअघि नै सामाजिक सञ्जालमा नेटिजन्सले फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् । आमिरले आफ्नो फिल्ममा हिन्दू संस्कृतिको अपमान गरेको उनीहरुले आरोप लगाएका छन् । यसअघि पनि शाहरुख खान, रणवीर सिंह जस्ता सेलिब्रेटीको फिल्म सामाजिक […]

सम्बन्धित सामग्री

आमिर खान फातिमा सानासँग डेटमा, तेस्रो विवाह गर्लान्?

मुम्बई – बलिउड अभिनेता आमिर खान आजकल चर्चामा छन्, जसको कारण फिल्म नभई उनको व्यक्तिगत जीवन हो। हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग उनी देखिएका थिए। दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तहल्का मच्चाएको छ। ट्विटरमा केआरकेले आमिरले आफ्नी सह-कलाकार फातिमासँग विवाह गर्ने नयाँ दाबी गरेका थिए। उनले […]

कंगनाको कटाक्ष : ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान

काठमाडौं । बलिउड अभिनेता आमिर खान लामो समयपछि फिल्म ‘लाल सिंह चड्ढा’ लिएर दर्शकमाझ आउँदैछन् । आगामी ११ अगस्टमा रिलिज हुन गइरहेको फिल्मलाई लिएर दर्शकमा जति पर्खाइ छ, त्यति नै सामाजिक सञ्जालमा बहिष्कारको मुद्दा पनि चलिरहेको छ । खासगरी आमिरको अघिल्लो अभिव्यक्तिलाई लिएर केही व्यक्ति उनीविरुद्ध खनिएका हुन् । यसैबीच, अभिनेत्री कंगना रनावतले पनि यो […]

कंगनाले लगाइन् आमिर खानलाई यस्तो आरोप

एजेन्सी, १९ साउन । बलिउड सुपरस्टार आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’का कारण चर्चामा छन् । कतिपयले यो फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् । यसमा आमिरले आफू भारतलाई माया गर्ने र दर्शकले बहिष्कार नगर्ने बताएका छन् । तर यो कथन सुनेपछि कंगना रनौतले सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारको मास्टरमाइन्ड आमिरको हात […]

‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा आमिरको हात रहेको कंगनाको आरोप

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौतले सामाजिक सञ्जालमा फिल्म ‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा अभिनेता आमिर खनानको हात रहेको आरोप लगाएकी छन् । आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’का कारण चर्चामा छन् । कतिपयले यो फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् । यसमा आमिरले आफू भारतलाई माया गर्ने भएकाले दर्शकले साथ दिने […]

‘लाल सिंह चड्ढा’ बहिष्कार गर्नेलाई आमिर र करिनाले दिए यस्तो जवाफ

एजेन्सी । बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर अभिनित फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज हुनुअघि नै चर्चामा छ । फिल्म ‘लाल सिंह चड्ढा’ लाई सामाजिक सञ्जालमा मानिसहरूले बहिष्कार गर्न माग गरि रहेका छन् । सामाजिक सञ्जालमार्फत मानिसहरूले हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक ‘लाल सिंह चड्ढा’ लाई नहेर्न र बहिष्कार गर्न अनुरोध गरिरहेका […]

करीना भन्छिन्,‘म यी कुरालाई गम्भीरतासाथ लिन्न’

एजेन्सी, १७ साउन । बलिउड सुपरस्टार आमिर खान र अभिनेत्री करिना कपुर खान आगामी फिल्म ‘लाल सिंह चड्ढा’का कारण यतिबेला चर्चामा छन् । तर यो फिल्म रिलिज हुनुअघि नै समस्यामा परेको भारतीय समाचार एजेन्सीले जनाएको छ। सामाजिक सञ्जालमा मानिसहरूले दर्शकहरूलाई यो फिल्म नहेर्न र बहिष्कार गर्न अनुरोध गरिरहेका छन्। जसका कारण #BoycottLaalSinghChaddha  पनि ट्विटरमा ट्रेन्डिङमा […]