सुनसरीमा एक सहकारी संस्थाका सञ्चालक ४० लाख बाेकेर फरार

काठमाडौं । भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ लिएर फरार भएपछि सुनसरीका बचतकर्ताहरुको बिचल्ली भएको छ । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय जाँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको पीडितहरुले बताएका छन् […]

सम्बन्धित सामग्री

सुनसरी : सहकारीले पैसा लिएर भागेपछि बचतकर्ताको बिचल्ली

काठमाण्डाै - सुनसरीमा रहेकाे एक सहकारी संस्थाका सञ्चालक ४० लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ । भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक पैसा लिएर फरार भएपछि बचतकर्ताहरु आन्दाेलनमा उत्रिएका छन् ।  ४ वर्ष बित्दासमेत बचत गरेकाे रकम सहकारीबाट फिर्ता नपाएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा धाउँदै हैरान भएपछि सडक आन्दोलनमा उत्रिएकाे उनीहरुले बताएका छन् । आन्दोलित बचतकर्ताल...