नौ दिनको बन्दपछि बन्ने भयो सोनाकोठी-चापागाउँ सडक, आन्दोलन फिर्ता :: Pahilopost.com

काठमाडौः  नौ दिनसम्म बाटो बन्द गरेर स्थानियबासी आन्दोलनमा उत्रिएपछि सोनाकोठी चापागाउँ सडक बन्ने भएको छ। बिहिवार दिउँसो भएको बहुपक्षिय भेलाबाट हाल कायम रहेको सडकमा कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयहरुले आन्दोलन फिर्ता लिएका छन्। सुनाकोठी, ठेचो, चापागाउँका स्थानीयहरुले पाँच वर्षअघि सडक विस्तारको गर्ने भन्दै सडक भत्काएको तर बनाउन आकाकानी गरेको भन्दै

सम्बन्धित सामग्री

गिरिजाबाबुको सम्बोधन र गणेशमानको अर्ती

४९ दिनको जनआन्दोलनपछि २०४६ साल चैत २६ गते राति राजा वीरेन्द्रले देशवासीका नाममा सन्देश दिँदै दलमाथिको प्रतिबन्ध हटाएको खुलासा गर्नुभयो । राजाको घोषणाअनुसार देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो । प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली कांग्रेस, मालेलगायतका राजनीतिक पार्टीका शीर्षस्थ नेताले आन्दोलन फिर्ता लिए । राजधानीलगायत देशभरका कारागारमा बन्दी बनाइएका सबै राजबन्दीलाई रिहा गरियो । ०४६ सालको ऐतिहासिक जनआन्दोलन आफैँमा विशिष्ट राजनीतिक मुद्दा बोकेको प्रजातन्त्र प्राप्तिको लडाइँ थियो । तत्कालीन वाम घटकले गणेशमान सिंहको नेतृत्व स्वीकार गरी नेपाली कांग्रेसको चारतारे झन्डामुनि र