दसैं अफरसहित सुरु भयाे ‘टिकटभण्डार डटकम’

काठमाडौं । डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको छ । काठमाडाैंमा साेमबार आयाेजित एक कार्यक्रमको आयोजना गरी सिलिङ्क्स ट्राभल्सले टिकटभण्डार डटको सुरुवात गरेको हो । ‘टिकटभण्डार डटकम’ सेवाग्राहीलाई सहजरुपमा हवाई टिकट उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याइएको इन्टरनेट बुकिङ इन्जिन भएको सिलिङ्क्स ट्राभलले जनाएको […] The post दसैं अफरसहित सुरु भयाे ‘टिकटभण्डार डटकम’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दसैं घरमा राखियो जमरा (तस्वीरहरु)

२८ असोज, काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ । दसैंको पहिलो […]

गाउँका हाटबजारमा दसैं चहलपहल

धनकुटा– गाउँका हाटबजारमा दसैं चहलपहल सुरु भएको छ । धनकुटाको ग्रामीण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरूमा दसैं बजारको चलहपहल सुरु भएको हो । दसैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । पर्याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दसैं, तिहार नजिकिएसँगै बोका खसी र मासु […]

दसैं सुरु भइसक्दा पनि नेपालगन्ज सुनसान

पश्चिम तराईको व्यापारिक सहर नेपालगन्जमा दसैं सुरू भइसक्दा समेत यस वर्ष खासै चहलपहल बढेको छैन । पछिल्लो समय विश्व व्यापारमा देखिएको मन्दीका कारण बजारमा अत्याधिक महंगी बढेको छ ।उपभोक्ताको क्रय क्षमता घट्दै गएको अवस्थामा यतिबेला नेपालीका घरआँगनमा दसैँको चटारो सुरु भइसकेको छ । बजारमा दसैंको किनमेल गर्नेको चहल पहल छ । खासगरी दसैंको बेला नयाँ […]

अटो एक्स्पो दसैं कार मेला

अटो एक्स्पो दसैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दसैं लक्षित अटो एक्स्पो सुरु गरेको हो ।सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरुले अटो एक्स्पो दसैं कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित […]

जमरा राखेर सुरु भयो दसैं

वैदिक सनातन धर्मावलम्बी नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैं सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दसैं सुरु हुन्छ ।सोमबार बिहान १०:२३ बजेको शुभ साइतमा घटस्थापना गरी दसैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडा दसैं सुरु भएको हो । […]

महँगो दसैं

नेपालीहरुको महान चाड दसैं सुरु हुन केही दिनमाब बाँकी छ । दसैं मान्न कर्मथलो काठमाडौंबाट जन्मथलो फर्किने क्रम सुरु भइसकेको छ । सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला भइसकेको छ । बजारमा चहलपहल बाक्लिँदै छ । किनमेल सुरु हुन थालिसकेको छ । माहोल बिस्तारै दसैंमय बन्दै छ ।बिस्तारै दसैंको उत्साह अनि उमंग छाउँदै छ । हुनेका […]

सनसिल्कको दसैं भाइब्स अभियान

दसैं नजिकिँदै गएको सन्दर्भमा सनसिल्क नेपालले ‘सनसिल्क दसैं भाइब्स’ दोस्रो वर्षको लागि पनि सुरु गर्ने तयारी गरेको छ ।यसले लाखौं नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । सनसिल्क दसैं भाइब्सले आफ्नो अनगिन्ती कोसेढुङ्गाहरु मध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज […]

दसैं सुरु भएसँगै अकासिएको तरकारी र फलफूलको भाउ घट्न थाल्यो

काठमाडौँ – दसैं सुरु हुँदा अकासिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो। दसैँको समयमा खासगरी गोलभेडा, काँक्रो, काउलीलगायत केही वस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु प्याजलगायतको मूल्य […]

दसैं तिहार लक्षित यस्ता छन् नयाँ गीतहरु

काठमाडौं : दसैं सुरु भइसकेको छ। गत वर्ष कोरोनाका कारण केही प्रभावित भएको दसैंको जमघट यसपटक भने फेरि पुरानै लयमा फर्किँदैछ। सँगै दसैं तिहार लक्षित नयाँ गीतहरु समेत सार्वजनिक भए छन्। असोज ६ गते सपना म्युजिक इन्डष्ट्रिजमार्फत दसैंतिहार विशेष गीत सार्वजनिक भएको छ। गीतको बोल हो ‘दसैं तिहार आइसक्यो’। विष्णु…

दसैं नजिकिएसँगै बजारमा चहल पहल सुरु

धनकुटा – कोरोना भाइसरको जोखिमले गर्दा स्थानिय प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै र नेपालीहरूका ठूला चाड पर्व नजिकिए संगै धनकुटाका साना ठूला हाट बजारमा चहल पहल बढेको छ । जता बाटो उतै व्यपार भनेझै, सडक संञ्जाल विस्तार भएका धनकुटाको ग्रामिण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरूमा दसैं बजारको चलहपहल सुरु भएको छ ।दसैं–तिहार नजिकिएसँगै धनकुटाका […]