नेपालीहरुको महान चाड दसैं सुरु हुन केही दिनमाब बाँकी छ । दसैं मान्न कर्मथलो काठमाडौंबाट जन्मथलो फर्किने क्रम सुरु भइसकेको छ । सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला भइसकेको छ । बजारमा चहलपहल बाक्लिँदै छ । किनमेल सुरु हुन थालिसकेको छ । माहोल बिस्तारै दसैंमय बन्दै छ ।बिस्तारै दसैंको उत्साह अनि उमंग छाउँदै छ । हुनेका […]