धनकुटा – कोरोना भाइसरको जोखिमले गर्दा स्थानिय प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै र नेपालीहरूका ठूला चाड पर्व नजिकिए संगै धनकुटाका साना ठूला हाट बजारमा चहल पहल बढेको छ । जता बाटो उतै व्यपार भनेझै, सडक संञ्जाल विस्तार भएका धनकुटाको ग्रामिण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरूमा दसैं बजारको चलहपहल सुरु भएको छ ।दसैं–तिहार नजिकिएसँगै धनकुटाका […]