खड्गजात्रा सञ्चालनमा कठिनाइ

दिनप्रतिदिन आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको पाँच सय वर्षे खड्गजात्रा थेग्न गाह्रो हुँदै आएको छ । देशमा गणतन्त्रको स्थापना भएपश्चात् गुठियारले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक सङ्कट पर्दै आएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले करिब छ लाख रुपियाँ सहयोग गरेपछि सञ्चालनमा आएको कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित सामग्री

संसद्को बजेट बढाउन प्रधानमन्त्री भेट्दै सभामुख र राष्ट्रिय सभा अध्यक्ष

बजेट अभावले संसद् सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै सभामुख र राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउने भएका छन् ।  संसद् सचिवालयकाअनुसार शुक्रबार दिउँसो दुई बजे सभामुख देवराज...

बाटो भत्किएपछि बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ

सिमकोट– साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौँडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ ।  अविरल वर्षाले बोक्चेगौँडा, सुनाखाडा, लालीबगर, मुसेडी छारेलगायत ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–खार्पुनाथखण्ड अवरुद्ध भएको हो । यो सडकखण्डमा सवारीसाधन सञ्चालनमा नआए पनि दैनिक आवतजावत गर्ने बटुवा र खच्चड व्यवसायीलाई […]

कच्ची सडकमा पानी जमेपछि सवारी साधन सञ्चालनमा कठिनाइ

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडकखण्डको ओख्रेनमा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ। कच्ची सडकमा वर्षाको पानी जमेर पोखरी बनेपछि यातायातका साधन सञ्चालन गर्न कठिन भएको हो। सिमकोट गाउँपालिका– ७ को ओख्रेन गाउँका मोटरसाइकल चालक नेत्रबहादुर शाहीले कर्णाली करिडोरको कच्ची सडकका खाल्डोमा पानी जमेर पोखरी बनेपछि यातायातका साधन सञ्चालन गर्न कठिन भएको बताए। उनले […]

विद्युत अभावमा चिस्यान केन्द्र सञ्चालनमा समस्या

कर्णालीका १० जिल्लामा स्थापना भएका चिस्यान केन्द्र विद्युत अभावमा सञ्चालनमा आउन सकेका छैनन् । सबै ठाउँमा विद्युत पहुँच नपुग्दा कोल्डस्टोर (चिस्यान केन्द्र) सञ्चालनमा आउन मुस्किल भएको हो । रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा सञ्चालित कर्णाली डेबरेज चिस्यान केन्द्र (कोल्डस्टोर) सञ्चालनमा पनि कठिनाइ भएको छ । कर्णाली डेबरेज इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित कोल्डस्टोर चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएको […]

गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा

मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ । असोज तेस्रो साताको पहिरोले अवरुद्ध बनेको सडकमा पहिरो र ढुंगा पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको हो  । सडक अवरुद्ध हुँदा छायानाथ रारा नगरपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो। छायानाथ रारा नगरपालिका–१ की रतिवान नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताए ।सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्लाबाहिर निकासी हुन थालेको छ।

गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा

सुर्खेत – मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ। असोज तेस्रो साताको पहिरोले अवरुद्ध बनेको सडकमा पहिरो र ढुंगा पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको हो । सडक अवरुद्ध हुँदा छायानाथ रारा नगरपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो। छायानाथ रारा नगरपालिका–१ की रतिवान नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई  […]

स्वामीकार्तिक खापर गाउँपालिकाले कर्णालीमा फेरी सञ्चालनमा ल्यायो

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको छ। कर्णाली नदीमा तत्काल पुल निर्माण गर्न कठिनाइ भएपछि गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको हो। आर्थिक वर्ष २०७५।०७६ को बजेटबाट एक करोड ७४ लाख रुपैयाँ...

नरसिंह जात्रा सञ्चालनमा कठिनाइ

सुनील महर्जन, ललितपुर । कोरोना जोखिमका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी करिब ३ सय वर्ष पुरानो नरसिंह जात्रा सञ्चालन गरिएको छ । जात्रा सञ्चालन गर्ने गुठीले रकम अभावको समस्या निरन्तर भोग्दै आए पनि परम्परा धान्नैका लागि हरेक वर्ष यो जात्रा सञ्चालन हुँदै आएको छ । धार्मिक र सांस्कृतिक महत्व बोकेको नरसिंह जात्रा हरेक वर्ष […]

सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ।