संसद्को बजेट बढाउन प्रधानमन्त्री भेट्दै सभामुख र राष्ट्रिय सभा अध्यक्ष

बजेट अभावले संसद् सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै सभामुख र राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउने भएका छन् ।  संसद् सचिवालयकाअनुसार शुक्रबार दिउँसो दुई बजे सभामुख देवराज...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका राजदूतबीच भेट

१ असोज, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् । सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र राजदूत भोल्कबीच भेटवार्ता भएको हो । भेटको क्रममा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । […]

राष्ट्रिय सभा अध्यक्ष प्रतिनिधिसभा विघटनको पक्षमा !

२४ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटन दुनियाँको अभ्यास भएको बताएका छन् । तर नेपालमा नयाँ संविधान निर्माणका क्रममा संसद विघटन गर्न नपाइने व्यवस्था राख्दा अहिले लफडा भएको उनले बताए । पारिवारिक निजी वन संघ नेपालको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले ऐन, कानुन बनाउने क्रममा राजनीति गर्नेहरु अतिमा जाने […]

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

पर्वत - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ ।  उहाँले पर्वतको मोदी गाउँपालिकामा रहेकाे वडा नं. ७ राम्जाको पशुपति मावि 'क' केन्द्रबाट मतदान गर्नुभएको हो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका  छन् ।उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए ।

स्पष्ट नीति नहुँदा साना आयोजना पनि संघबाटै आए : राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजनाहरु पनि संघबाटै आइरहेको बताएका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका– ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् । अध्यक्ष तिमिल्सिनाले पशुपति केन्द्रबाट बिहान ७ : ३० बजे मतदान गरेका हुन् ।स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडी आफ्नो गाउँ पुगेका थिए । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि जारी छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष तिमिल्सिनालाई मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले विज्ञप्ति जारी गरेर जनाएको छ । सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए । हाल अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी […]

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष तिमिल्सिनालाई मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले विज्ञप्ति जारी गरेर जनाएको छ । सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए ।हाल अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी बालुवाटारस्थित सरकारी निवासमै स्वास्थ्य लाभ लिइरहेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष र वर्माबीच भेट

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा शुक्रबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहिन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गरे । उनले यूएनएचसीआरले स्थापना भएदेखि विश्वभर छरिएर रहेका करिब ५ करोड […]