विद्युत अभावमा चिस्यान केन्द्र सञ्चालनमा समस्या

कर्णालीका १० जिल्लामा स्थापना भएका चिस्यान केन्द्र विद्युत अभावमा सञ्चालनमा आउन सकेका छैनन् । सबै ठाउँमा विद्युत पहुँच नपुग्दा कोल्डस्टोर (चिस्यान केन्द्र) सञ्चालनमा आउन मुस्किल भएको हो । रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा सञ्चालित कर्णाली डेबरेज चिस्यान केन्द्र (कोल्डस्टोर) सञ्चालनमा पनि कठिनाइ भएको छ । कर्णाली डेबरेज इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित कोल्डस्टोर चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएको […]