काठसहित ३ टायरगाडा बरामद, गोरु लिएर तस्कर फरार

सिमरा : डिभिजन वन कार्यालय बाराबाट खटिएको वन गस्ती टोलीले छिमेकी जिल्ला रौतहटको सीमा क्षेत्र बकैया खोलाबाट ३४ क्युफिट काठसहित ३ टायरगाडा बरामद गरेको छ। शुक्रबार वन गस्ती टोलीले टायरगाडासहित साल र अन्य प्रजातिका गरी ३४ क्युफिट काठ बरामद गरेको हो । गस्ती टोली देखेपछि काठ तस्करले काठ र टायर गाडा छोडेर गोरु मात्रै ल...

सम्बन्धित सामग्री

गाँजा तस्कर आरोपमा फरार लक्ष्मीप्रसादसहित तीनजना पक्राउ

गाँजा तस्करीमा लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका लक्ष्मीप्रसाद चौधरी पक्राउ परेका छन्। गाँजा तस्करी परिचित आरोपित महोत्तरी गाउपालिका–४ घर भइ हाल एकडारा गाउपालिका–५ बस्दै आएका ७० वर्षीय लक्ष्मीप्रसाद चौधरीसहित थप...

मधेस प्रदेश: सेटिङमा मौलाउँदै तस्कर

काठमाडौं, साउन २६ । अघिल्लो बुधबार राति साढे ८ बजे माडर भन्सार नाका क्षेत्रबाट भन्सार छलेर ल्याइएको कपडाका बोराले भरिएको बिआर ०१ बिएन ४७ नम्बरको कारले सिरहा–चोहर्वा सडकखण्डमा एक साइकलयात्रीलाई ठक्कर दियो। साइकलमा सवार सिरहा नगरपालिका–२२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छोडेर चालक फरार भए। प्रहरीले कारमा बरामद गरेको अवैध […]

सिराहामा २७ केजी गाँजा बरामद, तस्कर भने फरार

काठमाडौँ- सिराहा प्रहरीले २७ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुखिपुर नगरपालिका ८ बाट वितेराती ३ वटा बोरामा रहेको २७ केजी गाँजा र मोटरसाइकल बरामद गरेको हो । गस्तीमा रहेको प्रहरीलाई देखेर मोटरसाइकल र गाँजा छोडी भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी […]

भन्सार कार्यालयको अनुसन्धान : दुई वर्षसम्म तस्कर फरार, चालकलाई ‘अन्याय’

भन्सार कार्यालयको फितलो अनुसन्धानले एक निमुखा चालक समस्यामा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले तस्करीमा संलग्नलाई पक्राउ नगरी चालकलाई मात्र दोषी देखाउने प्रयास गरेको छ ।  द्रोण केसी, पीडित चालक तस्करीमा संलग्न...

२३ वर्षपछि खाग तस्कर पक्राउ

चितवन– गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही […]

२३ वर्षपछि गैँडाको खाग तस्कर पक्राउ

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।निकुञ्जका सूचना अ

गैंडाको खाग चोरी निकासी गर्ने फरार आरोपी पक्राउ

गैंडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।  विक्रम संवत् २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी २ गैंडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको ...

३३ किलो सुन तस्करीमा फरार ‘गोरे’ समूहका एकजना पक्राउ

त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेका हुन् ।झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो । सुन तस्कर चूडामणि उप्रेती ‘गोर

३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा पक्राउ

साउन १५, काठमाण्डौ । ३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ परेका छन् । प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हाृ । उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । ३३ किलो सुन तस्कर प्रकरणमा उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान […]

गैंडा तस्कर पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा भएका गैडाको ४ वटै चोरी शिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैडाकोट...