२३ वर्षपछि गैँडाको खाग तस्कर पक्राउ

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।निकुञ्जका सूचना अ

सम्बन्धित सामग्री

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले एकसिंगे गैँडाको खाग खरिद–बिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ।

गैँडाको खाग तस्करी गर्ने पक्राउ

गैँडाको शिकार गरी खागको खरिद/बिक्री तथा ओसारपसारमा संलग्न सागर प्रजा भनिने विन्दर सिंह प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका वडा नं. ११ साबिक सिद्दी गा.वि.स. वडा नं. ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं. ११, मुलपानी बस्ने ५२ वर्षीय प्रजालाई मकवानपुरको हेटौँडाबाट प्रहरीले पक्राउ गरेको हो । उनी संरक्षित वन्यजन्तु गैँडा शिकार गरी त्यसको खाग राख्ने, खरिद/बिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।

२३ वर्षपछि खाग तस्कर पक्राउ

चितवन– गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही […]

२१ वर्षपछि पक्राउ परे खाग तस्कर, काेराेना निकाे भएसँगै जेल चलान

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रय निकुञ्ज प्रशासनले २१ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।

गैंडालाई खाडलमा पारेर खाग तस्करी गर्ने २३ वर्षपछि पक्राउ

काठमाडाैं ।  गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई […] The post गैंडालाई खाडलमा पारेर खाग तस्करी गर्ने २३ वर्षपछि पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

गैँडाको खागसहित गौशालाबाट एक जना पक्राउ

काठमाण्डाै - गैँडाको खाग (आखेटोपहार) सहित प्रहरीले काठमाण्डौको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले वन्यजन्तुको आखेटोपहारको ओसारपसार तथा बेचबिखनमा संलग्न रहेको आरोपमा ३० वर्षीय निकेश बस्नेतलाई गौशाला तिलगङ्गाबाट पक्राउ गरेको हो ।  उनको साथबाट गैँडाको खाग बरामद गरिएको प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी श्यामकुमार महतोले जानकारी दिनुभयो ।  बस्नेलाई पक्राउ गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौमा ब...

गैँडाको खाग तस्करीका अभियुक्त १४ वर्षपछि पक्राउ

गैँडाको खाग तस्करीको अभियोगमा सजाय पाएका एक व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन् ।  बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार बर्दिया राजापुर नगरपालिका–१ (साविक गोला–४)का रामफल सोनाहा पक्राउ परेका हुन् ।  उनलाई बर्दिया निकुञ्जको विशेष टोलीले पक्राउ गरेको हो । सोनाहालाई गैँडा मारेर खाग ओसारपसार तथा खरिदबिक्री कसूरमा दोषी पाइएपछि अदालतले ६ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग तस्करी

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहन

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ / गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौकुण्ड गाउँपालिका–३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्बा रहेको... The post गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ appeared first on Purbeli News.

गैँडाको खागसहित एक पक्राउ

कैलालीमा खैरो रङको गैँडाको खागसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवना सामुदायिक वन नजीक पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैँडाको खाग एक थानसहित सोही गाउँपालिका–५ का नैनबहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।कठरियालाई ना३स ५७१८ नंको अटोरिक्सा जाँचका क्रममा उक्त खाग बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । अटोरिक्सा र निज