२३ वर्षपछि खाग तस्कर पक्राउ

चितवन– गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही […]

सम्बन्धित सामग्री

गैंडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजा छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कानुनी […]

गैंडालाई खाडलमा पारेर खाग तस्करी गर्ने २३ वर्षपछि पक्राउ

काठमाडाैं ।  गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई […] The post गैंडालाई खाडलमा पारेर खाग तस्करी गर्ने २३ वर्षपछि पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

२३ वर्षपछि गैँडाको खाग तस्कर पक्राउ

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।निकुञ्जका सूचना अ

गैंडाको खाग चोरी निकासी गर्ने फरार आरोपी पक्राउ

गैंडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।  विक्रम संवत् २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी २ गैंडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको ...

गैंडाको खाग ४० लाखमा ‘डिल’, ग्राहकलाई देखाउन लैजाँदा ६ जना पक्राउ

संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए । बेच्नु अघि बैद्ध स्तुपा स्थित साँघुरो गल्लीमा उनीहरुले खाग हेर्न बोलाए । ग्राहकसँगै गएका महाशाखाका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । खागको अवैध कारोबार गर्नेहरुलाई

गैंडाको खाग किनबेच गरेको आरोपमा २ युवक पक्राउ

गैंडाको खाग किनबेच गर्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपलिका–९ स्थित गैरीगाउँबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकोशी गाउँपालिका घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङको तमनखोला गाउँपालिका घर भएका २८ वर्षीय दिपक गोतामे छन् ।गैंडाको खाग बेच्न उनीहरुले ६० लाखमा डिल गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । महाशाखाले आरोपीहरुलाई कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालयमा बुझाएको छ ।

गैँडाको खाग तस्करीका अभियुक्त १४ वर्षपछि पक्राउ

गैँडाको खाग तस्करीको अभियोगमा सजाय पाएका एक व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन् ।  बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार बर्दिया राजापुर नगरपालिका–१ (साविक गोला–४)का रामफल सोनाहा पक्राउ परेका हुन् ।  उनलाई बर्दिया निकुञ्जको विशेष टोलीले पक्राउ गरेको हो । सोनाहालाई गैँडा मारेर खाग ओसारपसार तथा खरिदबिक्री कसूरमा दोषी पाइएपछि अदालतले ६ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो ।

खाग तस्करीमा संलग्न पाँचजना पक्राउ

खाग तस्करीमा संलग्न रहेका पाँचजना दुई वर्षपछि पक्राउ परेका छन्। नवलपरासीस्थित मर्दीघोल क्षेत्रमा धारिलो हतियार प्रयोग गरी वयस्क गैंडा मारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको...

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ / गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौकुण्ड गाउँपालिका–३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्बा रहेको... The post गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ appeared first on Purbeli News.

खाग तस्करीमा संलग्न गिरोहका १४ पक्राउ

गिरोहले निकुञ्जभित्रका चार गैंडा मारी खाग तस्करी गरेको निकुञ्ज प्रशासनको भनाइ चितवन राष्ट्रिय निकुञ्ज र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संंयुक्त टोलीले गैंडा मार्ने र खाग तस्करीमा संलग्न रहेका १४ जनालाई पक्राउ...