लकडाउन अटेर गरेर प्रदर्शनमा उत्रिए ६ महिना जेल सजाय

काठमाडौं : केही दिनयता काठमाडौंसहितका देशका विभिन्‍न स्थानमा लकडाउन उलंघन गर्दै प्रदर्शन हुन थालेपछि सरकारले कडा नीति अख्तियार गर्ने भएको छ। गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै लकडाउनको अवस्थामा सडकमा निस्किएर गरिने प्रदर्शनले कोरोना फैलिने उच्च जोखिम रहेकाले त्यस्ता गतिविधि नगर्न भनेको हो।  गृहप्र...

सम्बन्धित सामग्री

युट्युबमा भ्यूज बढाउन जहाज दुर्घटना गराउने  व्यक्तिलाई ६ महिना जेल

युट्युब भिडियोमा भ्यूज बढाउन जहाज दुर्घटना गराउने एक अमेरिकी युट्युबरलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । ३० वर्षीय डेनियल ज्याकोबले उडिरहेको जहाजबाट प्यारासुटमार्फत हाम फालेर जहाज दुर्घटना हुन छाडिदिएका थिए । अनुभवी...

मद्रास उच्च अदालतद्वारा जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार

काठमाडौँ– मद्रास उच्च अदालतले शुक्रबार बलिउड अभिनेत्री तथा पूर्व सांसद जयाप्रदा र अन्य दुईलाई छ महिनाको जेल सजायमा राहत दिन अस्वीकार गरेको छ।  जयप्रदा र अन्य दुई जना ‘जयप्रदा सिनेमा थिएटरुका मालिक थिए र उनीहरूले १८ वर्षदेखि कर्मचारी राज्य बीमा निगममा आफ्नो बक्यौता जम्मा गरेका थिएनन्।  मुख्य सत्र न्यायाधीशले उनलाई ६ महिना कैद सजाय तोकेका […]

गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

सेनेगल । सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ । विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए ।

बजेटको बहसमा गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

सेनेगल – सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ। विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए। न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन्। सो घटनाको व्यापक निन्दा र […]

दूतावासले भन्यो, ‘ब्लड मनी नतिरी भागेका कमल ५८९ दिनदेखि कतारमा छैनन्’

आफ्नै साथीको हत्या अभियोगमा जेल सजाय भोगेर ब्लड मनी नतिरेको सिन्धुलीका कलम थिङ ५८९ दिनदेखि कतारमा नरहेको दूतावासले जनाएको छ । धनुषाका शिवरतन राउतको हत्या अभियोगमा ६ महिना जेल सजाय भोगेका उनलाई २ लाख कतारी रियाल (झण्डै ७० लाख नेपाली रुपैयाँ) ब्लड मनी तिर्नुपर्ने थियो । तर, उनी ब्लड मनी नतिरी नेपाल फर्किएको पाइएको हो । यो विषयमा सुरुमा रातोपाटीले समाचार सम्प्रेषण गरेपछि कन्सुलर सेवा विभागले कतारमा रहेको नेपाली दूतावासलाई पत्राचार गरेको थियो । विभागले पठाएको पत्रको जवाफ दूतावासले प्र

पल शाहको जेल सजाय कहिलेबाट हुन्छ गणना ?

काठमाडौं । अभिनेता पल शाहलाई बालयौन दुरुपयोगमा जिल्ला अदालत नवलपरासीले अढाई वर्षको जेल सजाय सुनायो । एक किशोरीले दिएको जाहेरीका आधारमा उनी गत १५ फागुनमा पक्राउ परेका थिए । शाहले पक्राउ परेयता कारागारभित्र ६ महिना बिताइसकेका छन् । पक्राउ परेकै दिनदेखि गणना हुने भएकाले उनको जेल सजाय अब २ वर्षमात्रै बाँकी छ । त्यस हिसाबले […]

भेटाएको सामान फिर्ता नगर्नेलाई कतारमा ६ महिना जेल !

दोहा- नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारमा हराएको सामान भेटाउनेले फिर्ता नगरे कम्तीमा ६ महिना जेल सजाय हुने भएको छ । कतारको आन्तरिक मन्त्रालयले अरूले हराएका मोबाइल, नगद, सुन, चाँदीलगायतका बहुमूल्य र महत्वपूर्ण सामग्रीहरू भेटाउनेले ७ दिनभित्र सम्बन्धित ब्यक्तिलाई फिर्ता नगरे  ३ हजार कतारी रियाल जरिवाना वा ६ महिना जेल सजाय गरिने जनाएको छ । […]

जर्ज फ्लोइडका हत्यारालाई २० वर्षभन्दा लामो जेल सजाय

जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका  पूर्व प्रहरी अधिकारीमाथि २२ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । मेई २०२० मा अमेरिकाको मिन्नियापोलिसमा डेरेक चाउभिनले ४८ वर्षका फ्लोइडको घाँटी थिचेका थिए । नौ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँटीमा घुँडाले टेकेका थिए । न्यायाधिसका अनुसार चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएका कारण यस्तो सजाय तोकिएको हो । फ्लोइडको मृत्युसँगै विश्वभर रंगभेद र प्रहरी दमनविरुद्ध आन्दोलन चर्किएको थियो । त्यसयता, गत वर्ष ४५ वर्षीय चाउभि

अष्ट्रेलियामा नेपाली बिध्यार्थीलाइ ६ महिना जेल सजाय

ट्वाइलेटमा क्यामेरा राखेर आफुले हेर्ने आरोप लागेका नेपाली बिद्धार्थीलाइ अष्ट्रेलियन सरकारले जेल चलान गरेको छ। आफुले काम गर्ने ठाउँको ट्वाइलेटमा भिडियो क्यामरा राखेको आरोपमा अष्ट्रेलिया पुगेका नेपाली बिद्धार्थी विवेक गुराँगाइ पक्राउ परेका थिए। पक्राउ पछि अस्ट्रेलियन सरकारले उनको भिषा रद्दगर्दै छ महिना जेलसजाय तोकेको छ। ६ महिना जेल सजाय सकिएपछि उनलाइ नेपाल फर्काइने बताइएको छ।…