भेटाएको सामान फिर्ता नगर्नेलाई कतारमा ६ महिना जेल !

दोहा- नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारमा हराएको सामान भेटाउनेले फिर्ता नगरे कम्तीमा ६ महिना जेल सजाय हुने भएको छ । कतारको आन्तरिक मन्त्रालयले अरूले हराएका मोबाइल, नगद, सुन, चाँदीलगायतका बहुमूल्य र महत्वपूर्ण सामग्रीहरू भेटाउनेले ७ दिनभित्र सम्बन्धित ब्यक्तिलाई फिर्ता नगरे  ३ हजार कतारी रियाल जरिवाना वा ६ महिना जेल सजाय गरिने जनाएको छ । […]

सम्बन्धित सामग्री

युट्युबमा भ्यूज बढाउन जहाज दुर्घटना गराउने  व्यक्तिलाई ६ महिना जेल

युट्युब भिडियोमा भ्यूज बढाउन जहाज दुर्घटना गराउने एक अमेरिकी युट्युबरलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । ३० वर्षीय डेनियल ज्याकोबले उडिरहेको जहाजबाट प्यारासुटमार्फत हाम फालेर जहाज दुर्घटना हुन छाडिदिएका थिए । अनुभवी...

सांसद अरुण चौधरी जेल चलान, के होला सांसद पद ?

काठमाडौं। कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएकाछन्। १३ वर्ष पुरानो आगजनीको घटनामा उनलाई ६ महिना कैद सजाय सुनाइएको थियो। २०६६ भदौ ३ गते ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनलाई अदालतले दोषि ठहर गरेको थियो। जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो भराउने फैसला गरेको थियो।

गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

सेनेगल । सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ । विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए ।

बजेटको बहसमा गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

सेनेगल – सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ। विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए। न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन्। सो घटनाको व्यापक निन्दा र […]

बाल यौन दुरुपयोग मुद्दामा पल शाह दोषी ठहर, २ वर्ष ६ महिना कैद

काठमाडौँ – किशोरी बलात्कारको अभियोगमा नायक पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको हो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल […]

अपरिपक्व यौन सम्बन्धले पुर्यायो किशोरीलाई अस्पताल, किशोरलाई जेल

सामाजिक सञ्जालमार्फत भएको चिनजानपछि प्रेममा डुबेका किशोर–किशोरीबीचको सम्बन्ध वियोगान्त बन्दा किशोरी अस्पताल र किशोर जेल (सुधार गृह) पुगेका छन् । यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो । किशोरीलाई उच्च रक्तस्राबपछि नागपुरस्थित अस्पताल भर्ना गरिएको छ । महाराष्ट्रकी १७ वर्ष ६ महिना उमेरकी एक नाबालिग किशोरी र १७ वर्ष १० महिना उमेरका नाबालिग किशोरबीचको फेसबुक मित्रता प्रेममा परिणत भएको थियो ।मुल्ताई थाना इलाकास्थित एक गाउँमा बस्ने नाबालिग किशोरले किशोरीलाई धम्की दिएर महाराष्ट्रको

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान् जेल जलान

जनकपुरकी आरती साहमाथि एसिड प्रहार गर्ने श्रीमान् संजीव साहलाई  जिल्ला अदालत धनुषाले जेल चलान गरेको छ। बिहीबार जिल्ला अदालत धनुषाका न्यायधिश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले साहलाई १० वर्ष ६ महिना करागार...

जर्ज फ्लोइडका हत्यारालाई २० वर्षभन्दा लामो जेल सजाय

जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका  पूर्व प्रहरी अधिकारीमाथि २२ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । मेई २०२० मा अमेरिकाको मिन्नियापोलिसमा डेरेक चाउभिनले ४८ वर्षका फ्लोइडको घाँटी थिचेका थिए । नौ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँटीमा घुँडाले टेकेका थिए । न्यायाधिसका अनुसार चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएका कारण यस्तो सजाय तोकिएको हो । फ्लोइडको मृत्युसँगै विश्वभर रंगभेद र प्रहरी दमनविरुद्ध आन्दोलन चर्किएको थियो । त्यसयता, गत वर्ष ४५ वर्षीय चाउभि