अष्ट्रेलियामा नेपाली बिध्यार्थीलाइ ६ महिना जेल सजाय

ट्वाइलेटमा क्यामेरा राखेर आफुले हेर्ने आरोप लागेका नेपाली बिद्धार्थीलाइ अष्ट्रेलियन सरकारले जेल चलान गरेको छ। आफुले काम गर्ने ठाउँको ट्वाइलेटमा भिडियो क्यामरा राखेको आरोपमा अष्ट्रेलिया पुगेका नेपाली बिद्धार्थी विवेक गुराँगाइ पक्राउ परेका थिए। पक्राउ पछि अस्ट्रेलियन सरकारले उनको भिषा रद्दगर्दै छ महिना जेलसजाय तोकेको छ। ६ महिना जेल सजाय सकिएपछि उनलाइ नेपाल फर्काइने बताइएको छ।…