काठमाडौँ– मद्रास उच्च अदालतले शुक्रबार बलिउड अभिनेत्री तथा पूर्व सांसद जयाप्रदा र अन्य दुईलाई छ महिनाको जेल सजायमा राहत दिन अस्वीकार गरेको छ। जयप्रदा र अन्य दुई जना ‘जयप्रदा सिनेमा थिएटरुका मालिक थिए र उनीहरूले १८ वर्षदेखि कर्मचारी राज्य बीमा निगममा आफ्नो बक्यौता जम्मा गरेका थिएनन्। मुख्य सत्र न्यायाधीशले उनलाई ६ महिना कैद सजाय तोकेका […]