काठमाडौँ- सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिने निर्णय गरेको छ। उनी अहिले राजस्व सचिव छन्। बिहीबार मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेसँग उनको ठाउँमा पुष्करलाई जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिए। अब पुष्करले अर्थसचिव र राजस्व सचिव दुवै जिम्मेवारी बहन गर्नेछन्। करको दर हेरफेर प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मरासिनीबीच […]