दुई सचिवको जिम्मेवारी फेरबदल

काठमाडौँ । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र निरु दाहाल पाण्डेको फेरबदल गरेको हो । जसमा मन्त्रालयको पशुपन्छी विकासतर्फका सचिव शर्मालाई कृषि विकासमा सारेर पाण्डेलाई पशुपन्छी विकासको जिम्मेवारी दिएको हो । तत्कालीन कृषि विकास सचिव कृष्ण प्रसाद […]