स्वास्थ्य मन्त्रालयमा दुई सचिव, जनसंख्या हेर्ने जिम्मेवारी गुरागाईंलाई

२९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुई जना सचिव रहने भएका छन् । सरकारले सार्वजनिक खरीद अनुगमन कार्यालयमा रहेकी सचिव देवकुमारी गुरागाईंलाई जनसंख्या हेर्ने गरी स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो । स्वास्थ्य मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् । […]