काठमाडौं, ८ बैशाख । नयाँ वर्ष २०७९ बैशाख १ गतेबाट नै देशव्यापी रुपमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ फ्लप भएको छ । युवा स्टारहरु अनमोल केसी र सुहाना थापा अभिनित उक्त चलचित्र फ्लप भएको भन्ने चलचित्र जगतमा चर्चा चलेको छ । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रको निर्देशन झरना थापाले गरेकी हुन् […]