काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को बुधबार बेलुका काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा प्रिमियर शो गरिएको छ । प्रदर्शनको पूर्व सन्धयामा यो चलचित्रको प्रिमियर शो गरिएको हो । अभिनेत्री झरना थापाले निर्देशन गरेको यो चलचित्रमा अन्तरजातीय प्रेम कथा प्रस्तुत गरिएको छ । प्रिमियर शोमा सहभागी सिनेकर्मी, […]
The post ए मेरो हजुर ४ नयाँ वर्षबाट देशव्यापी appeared first on राजधानी राष्ट्रिय दैनिक.